वीरगञ्जको बिपी उद्यानमा पार्किङ निर्माण रोक्न उच्च अदालतको आदेश

वीरगञ्ज– वीरगञ्जको घण्टाघरको उतरतर्फ रहेको बिपी उद्यानको जग्गामा निर्माण भइरहेको पार्किङस्थल नबनाउन उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले अन्तरिम आदेश दिएको छ। पार्किङस्थल निर्माणविरुद्धमा अदालतमा परेको मुद्दामा सुनुवाई गर्दै मंगलबार अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो। अस्थायी इजलास वीरगञ्जका न्यायाधीश शान्ता सेढाई सापकोटाको एकल इजलासले बिपी उद्यानको जग्गामा बिपी उद्यान बाहेक अन्य कुनैपनि सवारी पर्किङ […]

सम्बन्धित सामग्री

दरबारमार्गमा यतिको भवन निर्माण रोक्न उच्च अदालतको आदेश

काठमाडौं : नेपाल ट्रस्टको दरबारमार्ग स्थित जग्गामा यति समूहले बनाउँदै गरेको भवन निर्माण रोक्न अदालतले आदेश दिएको छ। भवनको संरचना पूरा भइसकेको छ भने अहिले भित्री निर्माणहरु जारी रहेको छ। यही अवस्थामा निर्माण रोकको आदेश आएको हो। उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले शुक्रवार जारी निर्माण