काठमाडौं : ‘कहाँ छ नेपाली चलचित्र?’ शीर्षकमा लेखकहरूबिच अन्तरक्रिया भएको छ। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चौंथो संस्करणमा विषयमाथि मन्थन भएको हो।
लेखक कृष्ण धराबासीले नेपालमा फिल्म मनोरन्जनका लागि मात्र निर्माण हुने गरेको बताए। जसका कारण फिल्म सफल हुन नसकेको उनको तर्क रह्यो। फिल्ममा कुशल लेखनको महत्वबारे आफ्नो तर्क राख्दै…