खेलाडीको मनोबल गिराउन स्वार्थी गिरोह लागिपरेको पारसको आरोप - Nepal Japan

नेपाल क्रिकेट संघका सचिव तथा पूर्व राष्टिय कप्तान पारस खड्काले विश्वकप क्रिकेटमा सहभागी नेपाल खेलाडी

सम्बन्धित सामग्री

सरकारले प्रदेश र स्थानीय तहलाई कमजोर पार्न खोजेको शेखर कोइरालाको आरोप

काठमाडौँ -नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले जिल्ला प्रशासन कार्यालयलाई बलियो बनाएर प्रदेश र स्थानीय तहलाई कमजोर पार्न लागिपरेको आरोप लगाएका छन्। शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेर कोइरालाले प्रदेश र स्थानीय तहका राजनीति संरचना बलियो बनाउनुपर्नेमा जिल्लाका प्रशासनिक संरचना मार्फत केन्द्र बलियो हुन खोज्नु अधिनायकवादको पूर्वाभ्यास भएको टिप्पणी गरेका छन्। गृह मन्त्रालयले ७७ नै […]

देशलाई अशान्तितर्फ धकेल्न न्यायाधीश नै लागिपरेको विप्लवको आरोप

काठमाडौं,१९ मंसिर । नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको सहमति विपरित जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको भन्दै आपत्ति जनाएका छन् । मांगलबार एक विज्ञप्ति जारी गर्दै तत्कालीन सरकारसँग भएको ३ बुँदै सहमतिको ठाडो उल्लंघन गर्दै गैरकानूनीरुपमा पक्राउ पूर्जी जारी गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै संघर्षको […]

प्रतिपक्षमाथि संक्रमणकालीन न्याय रोक्न खोजेको आरोप

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक रोक्न प्रतिपक्षी दल लागिपरेको आरोप लगाएका छन्।...

आर्थिक तथा वित्तीय अपराधलाई सरकारले प्रोत्साहन गरेको एमालेको आरोप

१५ कात्तिक, काठमाडौं । वर्तमान सरकार आर्थिक तथा वित्तीय अपराधलाई प्रोत्साहन गर्न लागिपरेको नेकपा एमालेले आरोप लगाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निवार्चनको घोषणापत्र सार्वजनिक गर्दै एमालेले सरकार स्वयं अपारदर्शी र अवैध कारोबारीलाई प्रोत्साहन दिने कार्यमा लागेको आरोप लगाएको हो । ‘देशमा अहिले एक किसिमको समानान्तर अर्थव्यवस्था हावी भएको छ । तस्करी, राजस्व छली, हुन्डी […]

ओलीमाथि प्रचण्डको आरोप : एमाले नेतृत्वको गठबन्धन राजतन्त्र फर्काउन लागिपरेको छ

काठमाडौं, ६ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले नेतृत्वको गठबन्धनको उद्देश्य भनेको अहिलेको परिवर्तन उल्टाउने रहेको टिप्पणी गरेका छन् । उनले भने,‘एमालेको नेतृत्वमा बनेको गठबनधनको उद्देश्य भनेको गणतन्त्र उल्टाउने हो । उनीहरुको राजतन्त्रलाई पुनःस्थापना गर्ने उद्देश्य राखेकाहरुको गठबन्धन छ ।’ उनले जनताले परिवर्तन उल्टाउन खोज्नेहरुलाई सजाय […]

प्रमुख प्रशासकीय अधिकृत आचार्यको आरोप : काँग्रेस र नेकपा एसले सरुवा गर्न खोजे

काठमाडौँ । घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी आफ्नो सरुवा गराउन लागिपरेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा विगत एक महिनादेखि आफ्नो सरुवाको लागि काँग्रेस र एकीकृत समाजवादी पार्टी शक्ति केन्द्र धाइरहेको आरोप लगाएका हुन् । ‘नेपाली काँग्रेस र नेकपा समाजवादीका साथीहरू विगत १ महिनादेखि लगातार […]

पार्टीकै नेताहरु आफ्नो बदनाम गर्न लागिपरेको भन्दै खनिए प्रेम आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टीभित्रकै केही नेताहरु आफ्नो बदनाम गर्न लागिपरेको भन्दै खनिएका छन् । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तल पुनर्निमार्णको शिलान्यास गर्दै मन्त्री आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका हुन् । आफूलाई मन्त्री बन्ने लोभ नरहेको भन्दै उनले अन्य नेताहरुलाई मौका दिने इच्छा भए बनाउन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरे । मन्त्री आल

सरकार रणनीतिक महत्वका नदीनाला भारतलाई बेच्न लागिपरेको छ : भीम रावल

५ जेठ, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वार्थ र रणनीतिक महत्वका नदीनाला भारतलाई बेच्न सरकार लागिपरेको आरोप लगाएका छन् । बिहीबार संसदमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफलमा बोल्दै रावलले यस्तो आरोप लगाएका हुन् । भारतबाट ३२ रुपैयाँमा वार्षिक ८०० मेगावटसम्म बिजुली किन्ने र देशमा धेरै बिजुली भएको भन्दै राष्ट्रिय स्वार्थ […]

सार्वजनिक लेखा समितिमा सांसद मोदीको गभर्नरमाथि आरोप

काठमाडौँ – सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) सांसद अमनलाल मोदीले गभर्नर महाप्रसाद अधिकारी अर्थमन्त्री जनार्दन शर्मालाई असफल बनाउन लागिपरेको आरोप लगाएका छन्। सांसद मोदीले विभिन्न समाचार माध्यममा आएको समाचारलाई उद्धृत गर्दै गभर्नर अधिकारीले आफ्नो पार्टीका नेतासमेत रहेका अर्थमन्त्री शर्मालाई असफल बनाउन प्रयास गरिरहेको बताए। सिंहदरवारमा आइतबार आयोजित सार्वजनिक लेखा समितिको बैठकमा उनले माओवादीबाट मन्त्री बनेका शर्माले […]