नेपालको कम्युनिष्ट आन्दोलनलाई सिध्याउनको लागि अमेरिका लागिपरेको छ : विप्लव (भिडिओसहित)

काठमाडौं, २० फागुन । नेकपाका महाचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिले देश परिवर्तन गर्छु भनेर आएका नेताहरु साम्राज्यवादसँग घुँडा टेकेर साँठगाँठ गरेको आरोप लगाएका छन् । उनले प्रचण्ड, बाबुराम भट्टराई लगायतको नाम लिएर परिवर्तनको लागि ती नेताले जनतालाई धोका दिएको आरोप लगाए । एमसीसी विरोधी सभालाई आज सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् । […]

सम्बन्धित सामग्री

देशलाई अशान्तितर्फ धकेल्न न्यायाधीश नै लागिपरेको विप्लवको आरोप

काठमाडौं,१९ मंसिर । नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको सहमति विपरित जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको भन्दै आपत्ति जनाएका छन् । मांगलबार एक विज्ञप्ति जारी गर्दै तत्कालीन सरकारसँग भएको ३ बुँदै सहमतिको ठाडो उल्लंघन गर्दै गैरकानूनीरुपमा पक्राउ पूर्जी जारी गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै संघर्षको […]

विप्लव नेतृत्वको नेकपाले आन्दोलनलाई गोलचक्करमा फसायोः प्रचण्ड

काठमाडौँ – माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी शक्तिहरु माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको आरोप लगाएका छन्। बिहीबार खुमलटारमा आयोजित नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गर्ने नेता तथा कार्यकतालाई पार्टीमा प्रवेश गराउने कार्यक्रममा उनले आरोप लगाएका हुन्। नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा अन्तरविरोध भएपनि पार्टी विभाजन गल्ती भएको बताए। जनयुद्धको गौरव बोकेका सबै […]

सहमति पालना गर्न प्रतिबद्ध छौँ : नेत्रविक्रम चन्द 'विप्लव'

काठमाण्डाै – नेत्रविक्रम चन्द विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति पालना गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय सभा गृहमा भएको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै महासचिव विप्लवले तीन बुँदे सहमतिमा आशङ्का नगर्न आग्रह गर्नुभयो । उहाँले सहमतिलाई कुतर्क र उत्तेजना नगर्न पनि आग्रह गर्नुभएको छ । नेपाललाई आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना पूरा गर्न आफूहरू लागिपरेको पनि उहाँले बताउनुभयो । शुक्रवार नै सरकार र नेत्र विक्रम चन्द विप्लव समू...

लोकतन्त्रलाई राजा र विप्लव होइन, नेकपाबाट खतरा : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीबाट लोकतन्त्रमाथि खतरा रहेको बताएका छन्। नेपाल विद्यार्थी संघ काठमाडौंले गरेको 'अबको कांग्रेस र युवाको भूमिका' विषयक कार्यक्रममा बोल्दै युवा नेता एवं प्रतिनिधिसभा सदस्य थापाले लोकतन्त्रलाई खतरामा पार्न नेकपा लागिपरेको आ...