ओलीमाथि प्रचण्डको आरोप : एमाले नेतृत्वको गठबन्धन राजतन्त्र फर्काउन लागिपरेको छ

काठमाडौं, ६ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले नेतृत्वको गठबन्धनको उद्देश्य भनेको अहिलेको परिवर्तन उल्टाउने रहेको टिप्पणी गरेका छन् । उनले भने,‘एमालेको नेतृत्वमा बनेको गठबनधनको उद्देश्य भनेको गणतन्त्र उल्टाउने हो । उनीहरुको राजतन्त्रलाई पुनःस्थापना गर्ने उद्देश्य राखेकाहरुको गठबन्धन छ ।’ उनले जनताले परिवर्तन उल्टाउन खोज्नेहरुलाई सजाय […]

सम्बन्धित सामग्री

अहिलेको सरकारको नीति मालिक खुसी पार्ने, जनतालाई विषाक्त चिज खुवाएर मार्ने : ओली

काठमाडौं, २० फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी खुसी पार्न लागिपरेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले भारतीय तरकारीको विषादी परीक्षण रोक्न प्रधानमन्त्री आफैं लागिपरेको भन्दै आपत्ति जनाएका हुन् । मालिक खुसी पार्नका लागि प्रचण्डले नेपाली जनताको भान्छाभान्छामा विषादीयुक्त तरकारी पठाएको उनको आरोप छ […]

देउवा र प्रचण्ड मलाई पराजय गर्न लागिपरेका छन्ः महेश बस्नेत

नेकपा (एमाले) का नेता महेश बस्नेतले आफूलाई पराजित गर्न प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै लागिपरेको आरोप लगाएका छन्।...

एसपीपी सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्री देउवा लागिपरे : भीम रावल

काठमाडौं । नेकपा (एमाले) का सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा एसपीपी सम्झौतामा उल्लेखित बुँदाहरु कार्यान्वयन गर्न लागिपरेको आरोप लगाउनुभएको छ । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद रावलले प्रधानमन्त्री देउवाले ‘पिस कर्पोरेशन’को नाममा एसपीपी सम्झौतामा उल्लेखित बुँदाहरु नेपालका कार्यान्वयन गर्न लागेको आरोप लगाउनुभएको हो । उहाँले प्रधानमन्त्री सो बुँदाहरु कार्यान्वयन गर्न लागि […]

सरकार स्वास्थ्य बीमामा निजी कम्पनीहरु प्रवेश गराउन लागिपरेको एमालेको आरोप

नेकपा एमालेले स्वास्थ्य बीमामा सरकारले निजी कम्पनीहरुलाई प्रवेश गराउन खोजेको आरोप लगाएको छ। देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको र आम नागरिकले सहज ढंगले उपयोग गर्न पाउनुपर्ने बीमाका बारेमा आएका विभिन्न समाचारप्रति ध्यानाकर्षण भएको भन्दै एमालेले बजेटमार्फत सरकारले लिएको नीतिको विरोध गरेको हो । एमाले स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले २०७९/०८० को बजेट वक्तव्यमार्फत स्वास्थ्य बीमालाई नियोजित गर्ने षड्यन्त्र गरेको

गठबन्धन गर्न केपी ओली पूर्वरराजा ज्ञानेन्द्रको निवास पुगे : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोड्न एमाले लागिपरेको आरोप लगाएका छन् । काठमाडौं शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी) काठमाडौंको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा आफू कमजोर हुने भएपछि एमाले अध्यक्ष केपी ओली सत्तारुढ गठबन्धन तोड्ने प्रयास गरिरहेको आरोप लगाएका हुन् । आसन्न निर्वाचनमा गठबन्धन […] The post गठबन्धन गर्न केपी ओली पूर्वरराजा ज्ञानेन्द्रको निवास पुगे : माधव नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेस लहैलहैमा लागेर परिस्थिति भड्काउन लाग्यो : योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले गलत समयमा प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव ल्याएर सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले परिस्थिति भड्काउन लागेको आरोप लगाएका छन् । देशलाई राजनीतिक अस्थिरतामा लैजान कांग्रेस लागिपरेको उनले आरोप लगाए । सोमवार बसेको एमाले संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले छापामार शैलीमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर देशलाई द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाए । ‘हिजोको सचिवालय बैठक र आजको संसदीय दलको बैठकमा परिस्थितिको समी...

संसदमा सभामुखलाई एमालेको प्रश्न : दल विभाजनको मतियार किन बन्नुभयो ?

नेकपा एमाले ले सभामुख अग्नि सापकोटालाई नेकपा (एमाले) फुटाउने मतियार बनेको आरोप लगाएको छ। आजको संसद बैठकमा बैठकको सुरुमा बोल्दै प्रमुख सचेतक विशाल भट्टराईले नियोजित रुपमा एमाले टुक्राउन लागिपरेको बताएका...