आर्थिक तथा वित्तीय अपराधलाई सरकारले प्रोत्साहन गरेको एमालेको आरोप

१५ कात्तिक, काठमाडौं । वर्तमान सरकार आर्थिक तथा वित्तीय अपराधलाई प्रोत्साहन गर्न लागिपरेको नेकपा एमालेले आरोप लगाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निवार्चनको घोषणापत्र सार्वजनिक गर्दै एमालेले सरकार स्वयं अपारदर्शी र अवैध कारोबारीलाई प्रोत्साहन दिने कार्यमा लागेको आरोप लगाएको हो । ‘देशमा अहिले एक किसिमको समानान्तर अर्थव्यवस्था हावी भएको छ । तस्करी, राजस्व छली, हुन्डी […]