प्रमुख प्रशासकीय अधिकृत आचार्यको आरोप : काँग्रेस र नेकपा एसले सरुवा गर्न खोजे

काठमाडौँ । घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी आफ्नो सरुवा गराउन लागिपरेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा विगत एक महिनादेखि आफ्नो सरुवाको लागि काँग्रेस र एकीकृत समाजवादी पार्टी शक्ति केन्द्र धाइरहेको आरोप लगाएका हुन् । ‘नेपाली काँग्रेस र नेकपा समाजवादीका साथीहरू विगत १ महिनादेखि लगातार […]

सम्बन्धित सामग्री

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत हेरफेर

काठमाडौं, फागुन १८ । सरकारले ५५ जना उपसचिवको सरुवा गरेपछि अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरू फेरिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना उपसचिव सरुवा गरेको भोलिपल्ट बुधबार २७ जना उपसचिवहरू सरुवा गरेको हो । मन्त्रालयले मंगलबार राति २८ जना उपसचिव सरुवा गरेको निर्णय सार्वजनिक गरेको थियो । ५५ जनाकै सूची […]

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्ने लिखित सहमति

दाङ – लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीलाई सरुवा गरिने भएको छ। आन्दोलनरत पक्ष र नगरपालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगीबीच बिहीबार बेलुका भएको छलफलपछि प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई सरुवाको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने लिखित सहमति भएको हो। वडा अध्यक्षसहित कार्यपालिका सदस्य र आन्दोलनरत कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत […]

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत फेरिए

काठमाडौँ- काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव वसन्त अधिकारीलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका हुन् । काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेका लोकनाथ पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् । अधिकारी महानगरमा बुधबार हाजिर हुने बताइएको […]

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत फेरिए

१७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव वसन्त अधिकारीलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका छन् । काठमाडौं महानगरको प्रमुख प्रशासकिय अधिकृत रहेका लोकनाथ पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् । संघीय मामिला तथा […]

३४ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा

काठमाडौँ । ३४ जना उपसचिवको सरुवा गरिएको छ ।  संघीय मामिला तथा  सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत तथा निकायमा सरुवा गरेको हो ।

दुई महिनादेखि लेखापाल खोज्दै प्रमुख प्रशासकीय अधिकृत !

जिल्लाको सोरु गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत पूर्ण सेजुवाल दुई महिना देखि लेखापाल खोज्दा हैरान भएका छन् । गाउँपालिकामा कार्यरत लेखापाल जेठबहादुर बुढा गत फागुनमा दैलेख सरुवा भएर गएपछी  प्रशासकिय...

बझाङ : प्रमुख प्रशासकीय अधिकृत नहुँदा जयपृथ्वी नगरपालिकाको कामकाज प्रभावित

बझाङ - प्रमुख प्रशासकीय अधिकृत नहुँदा बझाङकाे जयपृथ्वी नगरपालिकाको कामकाज प्रभावित भएकाे छ ।  जयपृथ्वी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहनुभएका मंगल बहादुर शाहीको उपसचिवमा बढुवासँगै सरुवा भएपछि नगरपालिकाको कामकाज प्रभावित भएको हाे । असोज महिनापछि नगरपालिकाको आर्थिक तथा अन्य कामकाज हुनसकेको छैन । कामका लागि नगरपालिका पुग्ने सेवाग्राहीहरु रित्तो हात घर फर्किने गरेका छन् । जयपृथ्वी नगरपालिका-५ का स्थानीय बासिन्दा झलकबहादुर सिंहले आफ्नो कामका लागि दशौँ पटकभन्दा बढ...

फाकफोकथुममा टिकेनन् प्रमुख प्रशासकीय अधिकृत

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हत्तपत्त प्रमुख प्रशासकीय अधिकृत नै ‘नपठाइदिने’ समस्या झेलिरहेको फाकफोकथुममा आएका कर्मचारी चाहिँ अवधि नै नपुगी सरुवा जाने गरेका छन्। जनप्रतिनिधिले स्थानीय तह सम्हाल्न थालेपछि कोही प्रमुख प्रशासकीय अधिकृतले २...