काठमाडौं : सङ्घीय संसद प्रतिनिधिसभा/राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। यससँगै उनीहरु आजबाट सुरु हुने संसद बैठकका लागि योग्य भएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीवार परीक्षण गराएका सबै ४ सय ३४ जनाको रिपोर्ट