गलकोट– बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा ग्रामीण पर्यटनका अगुवाको सम्झानामा सालिकसहित उद्यान बनाइएको छ । चार वर्षदेखि थालिएको उद्यान तथा सालिक निर्माणले अहिले पूर्णता पाएको हो । बागलुङको भकुण्डे गाउँमा पहिलो पटक १० रोपनी जग्गामा ‘अतिथि सत्कार घरबास’ ९होमस्टे० सञ्चालनमा ल्याएर ग्रामीण पर्यटनका अगुवाका रुपमा परिचय बनाउनुभएका क्याप्टेन रुद्रमान गुरुङको सम्झनामा उहाँको अर्धकदको सालिकसहित उद्यान […]
काठमाडौँ,१८ माघ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारीमा महेशबारी टुरिज्म एण्ड सिमसार उद्यान निर्माण गर्न थालिएको छ । राष्ट्रिय योजना आयोग र गाउँपालिकाको साझेदारीमा रु तीन करोड नौ लाख ६० हजारको लागतमा उक्त उद्यान निर्माण गर्न लागिएको हो । गाउँपालिकाका अध्यक्ष केदानाथ यादवले सिमसार क्षेत्र संरक्षण गर्ने उद्देश्यका साथ उद्यान निर्माण गर्न लागिएको बताए। गाउँपालिकाको मातहतमा […]
काठमाडौँ,१४ असोज । झट्ट उद्यान भन्ने बित्तिकै हरियाली फूलबारी, मनोरम दृश्य, बस्न आनन्दायक, सुन्दर र हरियाली बगैँचालाई बुझिन्छ । बाल उद्यान, जङ्गली जनावर, चराचुरुङ्गीसहितको सुन्दर मनोरम जहाँ पुग्दा मानिसका सारा दुःख र पीडा भुलाइदिने ठाउँ हो उद्यान । अवलोकन गर्नकै निम्ति विभिन्न ठाउँमा खर्च गरेर पुग्ने गरिन्छ । पाल्पा रामपुर नगरपालिका–५ स्थित बेझाड बजार दध्रानटारमा […]
नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरलाई आकर्षक बनाउन बाल उद्यान निर्माण गरिने भएको छ । मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा उद्यान निर्माणको काम सुरु गरिएको छ । आइतबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उक्त उद्यान शिलान्यास गरेका थिए ।यही पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी रु एक करोड ८२ लाखको लागतमा उच्चकोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको नगर प्रमुख विष्टले बताए । उनका अनुसार करिब रु छ करोड लागत अनुमान गरिएको बाल उद्यानभित्रको करिब पाँच दशमलव पाँच कठ्
बटुवालाई शीतलता दिन र बिरुवा संरक्षण गर्न घोराही–१४ स्वर्गद्वारी आश्रमटोल क्षेत्रमा वातावरणमैत्री हरियाली उद्यान (ग्रिनपार्क) चौतारी निर्माण गरिएको छ । घोराही उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाबाट आर्थिक वर्ष २०७८÷७९ मा विनियोजित रु पाँच लाख र टोलवासीको जनश्रमदानबाट उद्यान निर्माण गरी वडावासीले उदाहरणीय काम गरेका हुन् ।सानो लगानीमा निर्माण गरिएको उद्यानले यहाँको वातावरण सुन्दर बनाउन र आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिने नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । वा
बटुवालाई शीतलता दिन र बिरुवा संरक्षण गर्न घोराही–१४ स्वर्गद्वारी आश्रमटोल क्षेत्रमा वातावरणमैत्री हरियाली उद्यान (ग्रिनपार्क) चौतारी निर्माण गरिएको छ । घोराही उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाबाट आर्थिक वर्ष २०७८/७९ मा विनियोजित रु पाँच लाख र टोलवासीको जनश्रमदानबाट उद्यान निर्माण गरी वडावासीले उदाहरणीय काम गरेका हुन् ।सानो लगानीमा निर्माण गरिएको उद्यानले यहाँको वातावरण सुन्दर बनाउन र आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिने नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । वातावरण स
बाग्लुङ – जनयुद्धमा बलिदान दिने सहिदको सम्मानमा काठेखोला गाउँपालिका–१ पाला, देउरालीडाँडामा सहिद उद्यान बनिरहेको छ । वडाको लगानीमा उद्यान निर्माणले गति लिएको हो । हालसम्म झण्डै १५ लाख रुपैयाँ उद्यानमा खर्च भइसकेको वडाध्यक्ष खड्कबहादुर थापाले जानकारी दिए। आव २०७४/२०७५ देखि उद्यानका लागि वर्षेनी बजेट छुट्टिँदै आएको छ । एकैचोटी धेरै लगानी जुटाउन नसकेपछि उद्यान निर्माणले […]
बागलुङ । यहाँका दुई पर्यटकीयस्थलमा उद्यान निर्माण गरिएको छ । गलकोट नगरपालिका–७ मल्म, राम्चेढुङ्गा र वडा नं ३ हटिया, सहस्रधारामा उद्यान बनेको हो । गण्डकी प्रदेश सरकारको ‘शहरी वन प्रवद्र्धन तथा उद्यान निर्माण’ योजनाअन्तर्गत गत आर्थिक वर्षदेखि उद्यानको काम थालिएको थियो । उद्यान निर्माणका लागि जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत रु १२/१२ लाख बजेट आएको थियो […]
२७ फागुन, काठमाडौं । कञ्चनपुरको लालझाडी गाउँपालिकामा आधुनिक उद्यान निर्माण हुने भएको छ । लालझाडी–१ सुख्खडघाटमा पाँच करोड रुपैयाँको लागतमा आधुनिक उद्यान निर्माण गर्न लागिएको हो । उद्यान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको लालझाडी गाउँपालिकाले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र लालझाडी गाउँपालिकाको संयुक्त साझेदारीमा उद्यान बन्न लागेको […]