बागलुङका पर्यटकीयस्थलमा उद्यान निर्माण

बागलुङ । यहाँका दुई पर्यटकीयस्थलमा उद्यान निर्माण गरिएको छ । गलकोट नगरपालिका–७ मल्म, राम्चेढुङ्गा र वडा नं ३ हटिया, सहस्रधारामा उद्यान बनेको हो । गण्डकी प्रदेश सरकारको ‘शहरी वन प्रवद्र्धन तथा उद्यान निर्माण’ योजनाअन्तर्गत गत आर्थिक वर्षदेखि उद्यानको काम थालिएको थियो । उद्यान निर्माणका लागि जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत रु १२/१२ लाख बजेट आएको थियो […]