अगस्ट ३१ सम्म अफगानिस्तानबाट सबै सेना फर्काउने बाइडेनको घोषणा
बाइडेनले अहिलेका लागि अफगानिस्तानबाट जतिसक्यो छिटो फर्किनु नै राम्रो हुने बताउनुभएको हो । आफ्नो देश कसरी चलाउने भन्ने एक्लै निर्णय गर्ने अफगान जनताको अधिकार र जिम्मेवारी रहेको बाइडेनको तर्क छ ।
काठमाण्डाै - अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना बाहिरिएको बताएको छ। दुई दशक लामो युद्ध पछि अमेरिकी सेना अफगानिस्तानबाट बाहिरिएको हो।
तालिबानले अफगानिस्तानलाई कब्जामा लिए पछि त्यहाँबाट एक लाख २३ हजार नागरिकलाई उद्धार गर्न सफल भएको अमेरिकी सेनाले जनाएको छ ।
विद्रोही समूह तालिबानलाई परास्त गर्न भन्दै २० वर्ष अघि अमेरिकाले आफ्ना सेनालाई अफगानिस्तानमा खटाएको थियो । तर, राष्ट्रपतिमा जो बाइडेन आएसँगै अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने घोषणा गरेको थियो । अमेरिकी सेनाले अफगानिस्तान छोड्न थालेसँगै तालिबान सक्रिय भएक...
काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सबै नागरिकको उद्धार नभएसम्म अमेरिकी सैनिक अफगानिस्तानमा नै रहने बताउनु भएको छ ।
एक टेलिभिजनमा अन्तर्वार्ताका क्रममा उहाँले तोकिएको मितिभन्दा अगाडि आफ्ना नागरिकलाई उद्धार गर्न नसके त्योभन्दा पछिसम्म पनि अमेरिकी सेना अफगानिस्तानमा रहने बताउनु भएको हो ।
अमेरिकाले यसअघि अगस्ट ३१ तारिखसम्ममा अमेरिकी सेना फर्काइसक्ने घोषणा गरेको थियो । तर यो अवधिसम्म सबै नागरिकलाई फर्काउन नसके थप समय आफ्ना सेना अफगानिस्तानमा रहने बाइडेनले बताउनु भएको हो ।
अफगानिस्तानमा अहिले पनि १० हज...
सीएनएन।बेलायतको रक्षा मन्त्रालयले काबुलमा रहेका आफ्ना नागरिकको उद्धार गर्न थप ६ सय सैनिक पठाउने तयारी गरेको बताएको छ।बेलायती दूतावासमा कार्यरत आफ्ना नागरिकको उद्धारमा सहयोग पु¥याउन केही समयको लागि थप सेना पठाउन लागिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।अमेरिकाले पनि काबुलमा रहेका आफ्ना नागरिकको उद्धारको लागि थप ३ हजार सेना पठाउने घोषणा गरेको छ। भारतले पनि आफ्ना नागरिकको उद्धार प्रक्रिया सुरु गरेको छ।
‘साम्राज्यहरूको चिहान’ अफगानिस्तानबाट बाहिरिने अमेरिकी सरकारको निर्णयबाट फेरि पनि साम्राज्यको हार भएको छ
१४ अप्रिल, सन् २०२१ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो सेना फिर्ता गर्ने घोषणा...
एजेन्सी । अफगानिस्तानमा ३० वर्षयता आतंकावादविरुद्धको युद्धका केन्द्रीत अमेरिकी र नाटो सम्वद्ध सेना फिर्ता हुने भएका छन् । अमेरिक सेना फिर्ता भएसँगै वैदेशिक सेनाको नियन्त्रणबाट स्वतन्त्र हुने बताइएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले आगामी सेप्टेमबर ११ अघि नै आफ्ना सम्पूर्ण सेना अफगानिस्तानबाट फिर्ता हुने यसअघि नै घोषणा गरिसक्नु भएको छ । अमेरिकी सेना फिर्ता […]
अफगानिस्तानमा रहेका सबै अमेरिकी सेनालाई आउँदो ११ सेप्टेम्बरसम्म त्यहाँबाट घर फर्काउने घोषणा हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेका छन् ।
सन् २००१ को सेप्टेम्बर ११ मा
सबै अमेरिकी सेनालाई ११ सेप्टेम्बरसम्म अफगानिस्तानबाट घर फर्काउने घोषणा गत बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले गरे । ११ सेप्टेम्बर २००१ मा न्युर्योक र वासिङटनमा हमला भएपछि अमेरिकाको नेतृत्वमा अफगानिस्तानसहितका देशमा सैन्य हस्तक्षेप सुरु गरेको थियो, त्यसैको बिसौं वर्षगाँठ पारेर सेना फिर्ता गर्न लागिएको हो । तर, यो घोषणा अमेरिकी कूटनीतिक वृत्तमा विवादास्पद साबित भएको छ । आंतकवादविरुद्ध पर्याप्त सुरक्षा छ भन्ने सुनिश्चितता र अफगान सरकार तथा तालिवानबीचको शान्ति प्रक्रिया टुंगोमा पुग्ने व
काठमाडौं : अमेरिकी रास्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानमा रहेका सबै अमेरिकी सैनिक फिर्ता गर्ने घोषणा गरेका छन्।पूर्व रास्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि मे १ सम्म सबै अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरे पनि त्यसको म्याद गुज्रिँनै लाग्दा करिब ३ हजार अमेरिकी सेना अफगानिस्तानमा अझै रहेका छन्। अमेरिकामा आतंकवादी हमलापछिको २० वर्ष लामो युद्ध अन्त्य गर्न बाइडेनको यो विशेष निर्णय भएको द न्यूयोर्क टाइम्सले लेखेको छ। अमेरिकी सैनिक फिर्ता प्रक्रिया ढिला हु