अफगानिस्तानबाट सबै नागरिकको उद्धार भएपछि मात्रै अमेरिकी सेना स्वदेश फर्किने

काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सबै नागरिकको उद्धार नभएसम्म अमेरिकी सैनिक अफगानिस्तानमा नै रहने बताउनु भएको छ । एक टेलिभिजनमा अन्तर्वार्ताका क्रममा उहाँले तोकिएको मितिभन्दा अगाडि आफ्ना नागरिकलाई उद्धार गर्न नसके त्योभन्दा पछिसम्म पनि अमेरिकी सेना अफगानिस्तानमा रहने बताउनु भएको हो । अमेरिकाले यसअघि अगस्ट ३१ तारिखसम्ममा अमेरिकी सेना फर्काइसक्ने घोषणा गरेको थियो । तर यो अवधिसम्म सबै नागरिकलाई फर्काउन नसके थप समय आफ्ना सेना अफगानिस्तानमा रहने बाइडेनले बताउनु भएको हो । अफगानिस्तानमा अहिले पनि १० हज...

सम्बन्धित सामग्री

अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता, २० वर्षे कारबाही अन्त्य

काठमाण्डाै – अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएका छन् । योसँगै अफगानिस्तानमा २० वर्षसम्म चलेको सैन्य मिसन पनि अन्त्य भएको छ । काबुलमा रहेका अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएका बीबीसीले जनाएको छ ।  अमेरिकाले पछिल्ला केही हप्तामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको सेना फिर्ती अभियानको सुपरीवेक्षण गर्नुभएका जनरल फ्रयाङ्क मकेन्जीले बताउनुभएको छ । गएको अगस्ट १४ मा तालिबानले काबुल नियन्त्रणमा लिएपछि त्यहाँ फसेका आफ्ना नागरिक ...

अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता

अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता भएका छन्। गएराति अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएसँगै २० वर्षे अमेरिका–तालिवान युद्ध समाप्त भएको छ। तालिवानसँग भएको सम्झौताअनुसार अमेरिकाले अगष्ट ३१ सम्म सबै सेना फिर्ता...

२० वर्षपछि अमेरिकी सेना अफगानिस्तानबाट बाहिरियाे, तालिवानले मनायाे खुशीलायली

एजेन्सी । अन्ततः अमेरिका २० बर्षपछि अफगानिस्तानबाट बाहिरिएको छ । गएराती काबुल विमानस्थलबाट अमेरिकी सेनाको अन्तिम विमान उडेपछि २० वर्षदेखिको अमेरिकी मिसन सकिएको हो । तालीवानको हातमा सत्ता गएपछी उसले दिएको अगष्ट ३१ को समय सीमाभित्रै अमेरिका त्यहाँबाट बाहिरिएको हो । अमेरिकी सेना फिर्ता भएपछि तालीवानले हवाई फायर गरी खुशियालाी मनाएका छन् । अमेरिकाले तालीवानले […]

अफगानिस्तानबाट सैनिक फिर्ता गरेकोमा पश्चाताप छैनः राष्ट्रपति बाइडेन

बीबीसी।अमेरिकी राष्ट्रपति जो बाइडेनले अफागानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने आफ्नो निर्णयप्रति कुनै पश्चाताप नरहेको स्पष्ट पारेका छन्।विभिन्न देशका नेताहरुले अफगानिस्तानबाट सैनिक फिर्ता गरेर अमेरिकाले गलत गरेको आरोप लगाइहेका बेला बाइडेनको प्रतिक्रिया आएको हो।उनले अफगानिस्तानका सबै नेताहरुलाई एकढिक्का हुन आव्हान गर्दै‘आफ्नो देशका लागि लड्न’आग्रह गरेका छन्।२० वर्ष लामो सैन्य कारवाही पछि अमेरिकी सेना आगामी सेप्टेम्बर ११ भित्र अफगानिस्तानबाट फर्किसक्ने छ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्तीको प्रभाव

‘साम्राज्यहरूको चिहान’ अफगानिस्तानबाट बाहिरिने अमेरिकी सरकारको निर्णयबाट फेरि पनि साम्राज्यको हार भएको छ  १४ अप्रिल, सन् २०२१ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो सेना फिर्ता गर्ने घोषणा...

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको तयारी पुनः शुरु

काबुल । अफगानिस्तानमा तैनाथ अमेरिकी र अन्य राष्ट्रका सेनाका प्रमुख कमान्डर जनरल स्कट मिलरले अफगानिस्तानबाट सबै विदेशी सेनाको फिर्ताको अभियान पुनः शुरु भएको बताएका छन् ।उनले अफगानिस्तानमा रहेका विदेशी सेनाका अखडा र उपकरण पनि अफगानी सेनालाई हस्तान्तरण शुरु भइसकेको जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्णय अनुरुप आफूले सेना फिर्ताको तयारी शुरु गरिसकेको पनि जनरल मिलरले बताए । राष्ट्रपति बाइडेनले अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरेका थिए ।राष्ट्रपति बाइडेनले अफगान

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने निर्णयबाट भारत चिन्तित

काठमाडौं। भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गर्ने निर्णय प्रति चिन्ता व्यक्त गरेका छन्। अमेरिकाले यसैसाता आगामी सेप्टेम्बरसम्मा अफगानिस्तानमा रहेका आफ्ना सबै सेना फिर्ता गरिसक्ने घोपाणा गरेको थियो। अमेरिका र नेटो सेना अफगानिस्तानबाट फिर्ता हुँदा त्यहाँ ‘रिक्त स्थान’ सृजना हुने र त्यसले अशान्ति फैलाउनेप्रति रावतले चिन्ता व्यक्त गरेका हुन्।

अफगानिस्तानबाट सबै अमेरिकी सेना सेप्टेम्बर ११ भित्र फिर्ता गर्ने बाइडेनको तयारी

वासिङ्टन / अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त मुलुक अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता गर्ने तयारी गरेको उनी अमेरिकी अधिकारीहरुले बताएका छन्

अफगानिस्तानबाट सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता हुने

अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता हुने अमेरिकी अधिकारीहरुले बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्न सबै प्रक्रिया पूरा गर्न निर्देशन दिइसकेको बताइएको छ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले तालिवानी समूहसँग गरेको सम्झौता पश्चात् अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुन थालेको थियो। करिब १२…