काठमाडौं : अमेरिकी रास्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानमा रहेका सबै अमेरिकी सैनिक फिर्ता गर्ने घोषणा गरेका छन्।पूर्व रास्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि मे १ सम्म सबै अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरे पनि त्यसको म्याद गुज्रिँनै लाग्दा करिब ३ हजार अमेरिकी सेना अफगानिस्तानमा अझै रहेका छन्। अमेरिकामा आतंकवादी हमलापछिको २० वर्ष लामो युद्ध अन्त्य गर्न बाइडेनको यो विशेष निर्णय भएको द न्यूयोर्क टाइम्सले लेखेको छ। अमेरिकी सैनिक फिर्ता प्रक्रिया ढिला हु