अफगानिस्तानमा अमेरिकाको उद्धार अभियान समाप्त

काठमाण्डाै - अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना बाहिरिएको बताएको छ। दुई दशक लामो युद्ध पछि अमेरिकी सेना अफगानिस्तानबाट बाहिरिएको हो। तालिबानले अफगानिस्तानलाई कब्जामा लिए पछि त्यहाँबाट एक लाख २३ हजार नागरिकलाई उद्धार गर्न सफल भएको अमेरिकी सेनाले जनाएको छ । विद्रोही समूह तालिबानलाई परास्त गर्न भन्दै २० वर्ष अघि अमेरिकाले आफ्ना सेनालाई अफगानिस्तानमा खटाएको थियो । तर, राष्ट्रपतिमा जो बाइडेन आएसँगै अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने घोषणा गरेको थियो । अमेरिकी सेनाले अफगानिस्तान छोड्न थालेसँगै तालिबान सक्रिय भएक...

सम्बन्धित सामग्री

मारिउपोलबाट सबै सर्वसाधारणको उद्धार

काठमाडौं– रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनको मारिउपोल शहरबाट सर्वसाधारणलाई बाहिर निकाल्ने कार्य पूरा भएको छ । रुस र युक्रेनले यसको पुष्टि गरेको बीबीसीले जनाएको छ । मारिउपोलको एजोभस्तल क्षेत्रमा रहेका सबै महिला, बालबालिका र बुढाबुढीको उद्धार गर्ने कार्य गरिएको हो । युक्रेनकी उप प्रधानमन्त्री इरिना भेरेश्चुकले मानवीय कारवाही समाप्त भएको बताइन् । त्यस्तै, युक्रेनका […]

केवलकारमा अड्किएका ४६ जनाको ४४ घण्टापछि उद्धार

एजेन्सी, २९ चैत्र । देवघर रोपवे दुर्घटना (केवलकार) देवघरको त्रिकुट हिमालमा भएको दुर्घटनामा फसेका यात्रुको उद्दारको कार्य ४४ घण्टापछि सम्पन्न भएको छ । मंगलबार दिउँसो १२ः५५ बजे अभियान समाप्त भएको घोषणा गरिएको हो । दुई दिनमा ४६ जनाको ज्यान सुरक्षित भएको छ । सात नम्बर क्याबिनमा फसेका छैटौं लाल साहलाई बाहिर निकालेपछि करिब १२ः५५ बजे […]

अफगानिस्तानबाट ३२ नेपालीको उद्धार

काठमाडौं : सरकारले अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ। परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले शनिबार (आज) स्वदेश फिर्ता गरिएको जानकारी दिएका हुन्।अब अफगानिस्तानमा उद्धारका लागि कुनै पनि नेपाली नागरिक नरहेको परराष्ट्र मन्त्रालयको दाबी छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव घिमिरेले भने‚ ‘आज ३२ जना नेपाली आउनु भएको छ। अब चाहिँ उद्धारको पर्खाइमा रहेका नेपालीक

काबुलबाट १७ दिनमा एक लाख २० हजार बढीको उद्धार गरेको अमेरिकाको दाबी

वासिङ्टन डिसी, अमेरिका- अफगानिस्तानमा उद्धार अभियान अन्तर्गतसुरक्षा खतरा रहेका अफगानी नागरिक, अमेरिकी तथा अन्य विदेशी सैनिक, कूटनितिज्ञलगायत गरी १७ दिनभित्रमा कूल एक लाख २० हजारभन्दा बढी व्यक्तिलाई उद्धार गरिएको अमेरिकी राष्ट्रपति जो वाइडेनले बताएका छन् । सोमबार अफगानिस्तानबाट २० वर्षे अमेरिकी सैनिक उपस्थिति समाप्त भएपछि सञ्च…

काबुलबाट १७ दिनमा एक लाख २० हजार बढीको उद्धार गरेको अमेरिकाको दाबी

वासिङ्टन डिसी, अमेरिका- अफगानिस्तानमा उद्धार अभियान अन्तर्गतसुरक्षा खतरा रहेका अफगानी नागरिक, अमेरिकी तथा अन्य विदेशी सैनिक, कूटनितिज्ञलगायत गरी १७ दिनभित्रमा कूल एक लाख २० हजारभन्दा बढी व्यक्तिलाई उद्धार गरिएको अमेरिकी राष्ट्रपति जो वाइडेनले बताएका छन् । सोमबार अफगानिस्तानबाट २० वर्षे अमेरिकी सैनिक उपस्थिति समाप्त भएपछि सञ्च…

काबुलबाट १७ दिनमा एक लाख २० हजारभन्दा बढीको उद्धार

अफगानिस्तानमा उद्धार अभियान अन्तर्गतसुरक्षा खतरा रहेका अफगानी नागरिक, अमेरिकी तथा अन्य विदेशी सैनिक, कूटनितिज्ञलगायत गरी १७ दिनभित्रमा कूल एक लाख २० हजारभन्दा बढी व्यक्तिलाई उद्धार गरिएको अमेरिकी राष्ट्रपति जो वाइडेनले बताएका छन् । अफगानिस्तानबाट २० वर्षे अमेरिकी सैनिक उपस्थिति समाप्त भएपछि सञ्चारकर्मीसँगको प्रतिक्रियामा राष्ट्रपति वाइडेनले उक्त कुरा बताएका हुन् । तालिवान समूह र अमेरिकाबीच कतारमा भएको सम्झौता अनुरूप अमेरिकाले अगस्ट ३१ भित्र नै अफगानिस्तान छोड्ने बताएको थियो । उनले

अफगानिस्तानलाई सहयोग जारी राख्न संयुक्त राष्ट्रसंघको आग्रह

बीबीसी । संयुक्त राष्ट्रसंघले ‘अफगानिस्तानलाई सहयोग जारी राख्न’ आग्रह गरेको छ । युके, फ्रान्सलगायतका देशले उद्धार कार्य समाप्त गरेसँगै संयुक्त राष्ट्रसंघले मानवीय सहायतालाई निरन्तरता दिनु महत्त्पूर्ण भएको बताएको हो । “त्यहाँ अहिले नै धेरै गम्भीर मानवीय अवस्था छ र त्यो अझै खराब हुन सक्छ”, संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त (यूएनसीएचआर)का प्रवक्ता...

कुवेतबाट शुक्रबार दुई चार्टर्ड उडान हुँदै

काठमाडौं । कोरोनाका कारण समस्यामा परेका र रोजगारीको करार समाप्त भएर स्वदेश फर्कन नपाएका नेपालीलाई उद्धार

बेपत्ता पनडुब्बीको खोज समाप्त

अर्जेन्टिनाको जलसेनाले दुई हप्ताअघि डुबेर बेपत्ता भएको पनडुब्बीका चालक दलका सदस्य सहित ४४ जनाको खोज तथा उद्धार कार्य बन्द गरेको छ।