श्रीलङ्काको प्रधानमन्त्री विक्रमसिङ्घे कार्यवाहक राष्ट्रपति

कोलम्बो । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको यहाँको संसद्का सभामुखले बुधबार संसदलाई जानकारी गराएका छन् । संविधानको धारा ३७ को १ अन्तर्गत राष्ट्रपति गोटाबाय राजापाक्षले प्रधानमन्त्री विक्रमासिङ्घेलाई नियुक्त गरेको जानकारी आफूलाई गराएको सभामुख महिन्दा यापा अवेयवार्देनाले बताएका छन् । यसबारे राजपक्ष आफैँले कुनै सार्वजनिक घोषणा भने गरेका छैनन्। राष्ट्रपतिको कार्यालय प्रदर्शनकारीले कब्जा […]

सम्बन्धित सामग्री

कार्यवाहक राष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूतको भेट

कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गरेका छन्।...

श्रीलंकाका कार्यवाहक राष्ट्रपति विक्रमासिंघेले राहत कार्यक्रम लागू गर्ने

एजेन्सी- श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले आर्थिक संकटका कारण संघर्ष गरिरहेका नागरिकलाई इन्धन, ग्यास र अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन तत्काल राहत कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेका छन् । जुलाई १६ गते मन्त्री तथा सांसदहरूसँगको छलफलपछि विक्रमासिंघेले यस्तो निर्णय लिएका हुन्। यसका लागि यही अगस्टमा पेस हुने राहत बजेटबाट थप रकम खर्च गर्ने निर्णय गरिएको हो। […]

श्रीलंकामा विक्रमसिंघे कार्यवाहक राष्ट्रपति

आन्दोलन र आर्थिक संकटका बीच श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले कार्य–वाहक राष्ट्रपति पदको शपथ लिएका छन्।...

रनिल विक्रमासिंघे बने कार्यवाहक राष्ट्रपति

एजेन्सी । श्रीलंकाका पूर्वप्रधानमन्त्री तथा सांसद रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाइएको छ ।

विक्रमसिंघे कार्यवाहक राष्ट्रपति, श्रीलंकामा संकटकाल

श्रीलंकमा प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको संसद्का सभामुखले जानकारी दिएका छन् । सभामुखका अनुसार राष्ट्रपति गोटाबाया राजपक्षेले उनलाई श्रीलंकाको संविधानको अनुच्छेद ३७.१ अनुसार विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेको जानकारी दिएका हुन् ।पछिल्ला दिनमा सबै घोषणा संसद्का सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएको छ । विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बनेपछि संकटकालको घोषणा गरिएको छ । यसको साथै पश्चिमी प्रान्तमा कर्फ्यू लगाइएको छ । यो जानकारी प्रधानमन

अफगानिस्तानमा ट्वीस्ट : उपराष्ट्रपतिले भने, ‘म हुँ देशको कार्यवाहक राष्ट्रपति’

अफगानिस्तानमा जारी राजनीतिक संकटबीच राष्ट्रपति अशरफ गनीको सरकारमा उपराष्ट्रपति रहेका अमरुल्लाह सालेहले आफू देशको कार्यवाहक राष्ट्रपति भएको दाबी गरेका छन् । संविधानअनुसार राष्ट्रपति नहुँदा, छाडेर जाँदा, राजीनामा दिँदा वा मृत्यु हुँदा उपराष्ट्रपति कार्यवाहक राष्ट्रपति हुने उल्लेख गरिएको बताउँदै उनले सो दाबी गरेका हुन् ।उनले भने, ‘म यति बेला देशभित्र नै छु र देशको बैध कार्यवाहक राष्ट्रपति हुँ । म आम सहमति बनाउन र समर्थन हासिल गर्न सबै नेताहरूलाई सम्पर्क गरिरहेको छु ।’Clarity: As per d c