समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नु जरुरी छ : कार्यवाहक राष्ट्रपति पुन

२४ कात्तिक, काठमाडौं । कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले आर्थिक, सामाजिक रुपान्तरण सहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताएका छन् । बिहीवार नेपाल–चीन उद्योग वाणिज्य संघको २३औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति पुनले आर्थिक सामाजिक रुपान्तरण सहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताएका हुन् । उनले नेपाल उत्पादित वस्तुमा आत्मनिर्भर […]