रनिल विक्रमासिंघे बने कार्यवाहक राष्ट्रपति

एजेन्सी । श्रीलंकाका पूर्वप्रधानमन्त्री तथा सांसद रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाइएको छ ।

सम्बन्धित सामग्री

प्रदर्शनकारीको निशानामा रहेका विक्रमासिंघे कसरी राष्ट्रपतिमा चुनिए

कोलम्बो । श्रीलंकाको नयाँ राष्ट्रपतिमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । आर्थिक संकटका कारण लगातारको विरोध प्रदर्शन थेग्न नसकेपछि डेढ साताअघि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि नयाँ राष्ट्रपति छान्न बुधबार संसद््मा मतदान भएको हो । राष्ट्रपतिमा निर्वाचित विक्रमासिंघे यसअघि ६ पटक श्रीलंकाको प्रधानमन्त्री भइसकेका छन् । श्रीलंकामा अहिलेसम्म यति धेरैपटक कोही […] The post प्रदर्शनकारीको निशानामा रहेका विक्रमासिंघे कसरी राष्ट्रपतिमा चुनिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित हुनुभएको छ । बुधबार श्रीलङ्काको संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति विक्रमासिङ्घे नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

विरोधका बाबजुद रनिल विक्रमासिंघे श्रीलंकाको राष्ट्रपतिमा विजयी

कोलम्बो । जनताको विरोधका बाबजुद श्रीलंकाको राष्ट्रपतिमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे नै निर्वाचित भएका छन् । बुधबार संसद्मा भएको राष्ट्रपतिको निर्वाचनमा उनी विजयी भएको सभामुखले घोषणा गरेका हुन् । उनले १३४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी दुल्लस अलाहप्पेरुमेले ८२ र अनुरा कुमारा दिसानायकेले तीन मत पाए । तत्कालीन राष्ट्रपति गोटाबाय...

श्रीलंकाको नयाँ राष्ट्रपति रनिल विक्रमासिंघे निर्वाचित

श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। बुधबार संसदमा भएको चुनावमा विक्रमासिंघेले दुई प्रतिष्पर्धीलाई हराउँदै कार्यवाहक राष्ट्रपति रहेका विक्रमासिंघे राष्ट्रपति चुनिएको न्युजवायरले जनाएको छ। विक्रमासिंघेले १३४ मत पाएका छन्। यसअघि उनी ६ पटक श्रीलंकाको प्रधानमन्त्री बनेका थिए। श्रीलंकाको संसदमा २२५ सदस्य छन्। तीमध्ये २२३ जनाले मतदान गरेको र २१९ मत सदर भएको समाचारमा उल्लखे […]

श्रीलंका संकट : नयाँ राष्ट्रपतिका लागि आज निर्वाचन हुँदै

काठमाडौँ – श्रीलंकामा आज राष्ट्रपति पदको चुनाव हुँदै छ । आज हुने निर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गराउनेहरुमा श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, सांसद दुल्लस अलाहापेरुमा र सांसद अनुरा कुमारा दिसानायके रहेका छन् । राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुँदैछ । […]

श्रीलंकामा आज राष्ट्रपति निर्वाचन, विक्रमासिंघेविरुद्ध लड्दै डुल्लास र दासनायके

श्रीलंकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ। बढ्दो आर्थिक संकट र सरकारविरुद्ध प्रदर्शनबिच राष्ट्रपति गोताबाय राजपाक्षे विदेश पलायन भएपछि सांसदहरु नयाँ राष्ट्रपति छनोटमा जुटेका हुन्। गोताबायले विदेशबाटै राजीनामा दिएका थिए। त्यसपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बनेका थिए। राष्ट्रपति पदका लागि तीनजनाले उम्मेदवारी दिएका छन्। कार्यवाहक राष्ट्रपति रनिल पनि चुनावी दौडमा छन्।…

श्रीलंकामा नयाँ राष्ट्रपति चुन्न आज मतदान हुँदै

श्रीलंकामा नयाँ राष्ट्रपति चुन्न आज मतदान हुँदैछ । गोटावाया राजापाक्षेले राजीनामा दिएपछि श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि आज संसदमा मतदान हुन लागेको हो । आज हुने चुनावमा तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, विपक्षी समर्थित दुल्लास अलाहप्पेरुमा र मार्क्सवादी पार्टीका नेता अनुरा कुमारा दिसानायके प्रतिष्पर्धामा हुनुहुन्छ । विक्रमासिंघेको नाम हिजोको संसदमा सत्तारुढ दलका नेता दिनेश गुणवर्द्धनेले प्रस्ताव गर्नुभएको थियो । दुई सय २५ सदस्यीय संसदमा पूर्वराष्ट्रपति राजापाक्षेको दल पो...

सिंगापुरबाट इमेल पत्र पठाएर राजापाक्षेद्वारा राष्ट्रपतिबाट राजीनामा

एजेन्सी, ३१ असार । देश छाडेर सिंगापुर पुगेका गोटाबाया राजापाक्षेले श्रीलंकाको राष्ट्रपति पदबाट राजीनामा दिएका छन् । उनले इमेल पत्र पठाएर राजीनामा दिएका हुन् । राजापाक्षे बुधबार विहानै सैनिक विमानबाट मालदिभ्स पुगेका थिए । त्यहाँबाट साउदी एयरलाइन्सबाट सिंगापुर पुगे । उनले त्यतिबेलासम्म पनि राजीनामा दिएका थिएनन् । श्रीलंकामा प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यवाहक राष्ट्रपति छन् । […]