अफगानिस्तानमा जारी राजनीतिक संकटबीच राष्ट्रपति अशरफ गनीको सरकारमा उपराष्ट्रपति रहेका अमरुल्लाह सालेहले आफू देशको कार्यवाहक राष्ट्रपति भएको दाबी गरेका छन् । संविधानअनुसार राष्ट्रपति नहुँदा, छाडेर जाँदा, राजीनामा दिँदा वा मृत्यु हुँदा उपराष्ट्रपति कार्यवाहक राष्ट्रपति हुने उल्लेख गरिएको बताउँदै उनले सो दाबी गरेका हुन् ।उनले भने, ‘म यति बेला देशभित्र नै छु र देशको बैध कार्यवाहक राष्ट्रपति हुँ । म आम सहमति बनाउन र समर्थन हासिल गर्न सबै नेताहरूलाई सम्पर्क गरिरहेको छु ।’Clarity: As per d c