एजेन्सी- श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले आर्थिक संकटका कारण संघर्ष गरिरहेका नागरिकलाई इन्धन, ग्यास र अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन तत्काल राहत कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेका छन् । जुलाई १६ गते मन्त्री तथा सांसदहरूसँगको छलफलपछि विक्रमासिंघेले यस्तो निर्णय लिएका हुन्। यसका लागि यही अगस्टमा पेस हुने राहत बजेटबाट थप रकम खर्च गर्ने निर्णय गरिएको हो। […]
सभामुख महिन्दा यापा अबेवर्देनाले पत्रकार सम्मेलन आयोजना गर्दै तत्कालिन राष्ट्रपतिले गोटाबाया राजापाक्षेले नै आफू विदेशमा रहेका बेला प्रधानमन्त्री विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सुम्पिएको जानकारी गराएका हुन्।...
श्रीलंकमा प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको संसद्का सभामुखले जानकारी दिएका छन् । सभामुखका अनुसार राष्ट्रपति गोटाबाया राजपक्षेले उनलाई श्रीलंकाको संविधानको अनुच्छेद ३७.१ अनुसार विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेको जानकारी दिएका हुन् ।पछिल्ला दिनमा सबै घोषणा संसद्का सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएको छ । विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बनेपछि संकटकालको घोषणा गरिएको छ । यसको साथै पश्चिमी प्रान्तमा कर्फ्यू लगाइएको छ । यो जानकारी प्रधानमन
अफगानिस्तानमा जारी राजनीतिक संकटबीच राष्ट्रपति अशरफ गनीको सरकारमा उपराष्ट्रपति रहेका अमरुल्लाह सालेहले आफू देशको कार्यवाहक राष्ट्रपति भएको दाबी गरेका छन् । संविधानअनुसार राष्ट्रपति नहुँदा, छाडेर जाँदा, राजीनामा दिँदा वा मृत्यु हुँदा उपराष्ट्रपति कार्यवाहक राष्ट्रपति हुने उल्लेख गरिएको बताउँदै उनले सो दाबी गरेका हुन् ।उनले भने, ‘म यति बेला देशभित्र नै छु र देशको बैध कार्यवाहक राष्ट्रपति हुँ । म आम सहमति बनाउन र समर्थन हासिल गर्न सबै नेताहरूलाई सम्पर्क गरिरहेको छु ।’Clarity: As per d c