कर्णालीमा अझै मिलेन भागबन्डा, एक्लै सरकार चलाउँदै मुख्यमन्त्री

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएको शुक्रबार ११ दिन पुग्यो । तर सत्ता गठबन्धनका दलहरुबीच भागबन्डा नमिल्दा उनी एक्लैले सरकार चलाइरहेका छन् ।

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् हेरफेर : मन मिलेन कि साइत जुरेन ?

काठमाडौं-  यो महिनाको अन्तिम साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् । उनले सरकार एक वर्ष पुगेको दिन पुस १० मा मन्त्रिपरिषद् हेरफेर गर्ने बचन दिएका थिए । तर, गठबन्धनमा सहमति जुट्न नसक्दा यो विषयले प्रवेश पाएको थिएन । प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्न नसक्नुको मूल कारण सत्ता सहयात्राको प्रमुख दल कांग्रेस रहेको […]

बागमतीमा बजेट कार्यान्वयनमा कुरा मिलेन, सर्वदलीय बैठक पुन: निष्कर्षविहीन

बजेट कार्यान्वयनमा सरकार र बिपक्षी दलहरूबीच भएको सहमति कार्यान्वयनका लागि भन्दै बागमती प्रदेश सभा सचिवालयमा मंगलबार बिहान बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष टुंगिएको छ। यसअघि आइतबार पनि सर्वदलीय बैठक बसेको थियो। उक्त...

कोशीमा मुख्यमन्त्री र एमालेबीच मिलेन कुरा, ‘फाइनल मिटिङ’ मंगलबार हुने

काठमाडौं,१३ कार्तिक । कोशी प्रदेश सरकार विस्तारबारे छलफल गर्न बसेको बैठक बिना निष्कर्ष सकिएको छ । सोमबार मुख्यमन्त्री केदार कार्की, नेकपा एमालेका प्रदेश संसदीय दलका मुख्य सचेतक रेवतीरमण भण्डारीसहित विना विभागीय मन्त्रिहरु राम राना र शमसेर राईसहितको छलफल निष्कर्षवीहिन बनेको हो । छलफलमा सहभागी एक नेताका अनुसार आजको बैठकमा मुख्यमन्त्री कार्कीलाई एमालेले पूर्व सहमति अनुसार […]

सुदूरपश्चिममा मन्त्रालय कम, आकांक्षी बढी हुँदा  मिलेन भागबण्डा

धनगढी : हिजो बिहीबार सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारलाई पूर्णता दिने बताइएको थियो। तर, त्यो हुन सकेन। अब आज मन्त्रिमण्डलले पूर्णता पाउने जनाइएको छ। तर, निश्चित भने देखिँदैन।बिहीबार नै मुख्यमन्त्रीको निजी सचिवालयले काठमाडौँमा मुख्यमन्त्रीले शीर्ष नेताहरुसँग भेट गरेर कुरा मिलेको जनाएको थियो।प्रदेशका सत्ता साझेदार दल माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीसँग भागबण्डा मिलिसकेकाले सरकार विस्तार हुने जानकारी दिइएको थियो। तर, मन्त्रिपरिषद् विस्तारबारे यो समाचार तयार पार्दासम्

सुदूरपश्चिममा मिलेन भागवण्डा, सरकार विस्तारमा ढिलाइ

२८ बैशाख, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेश सरकारलाई पूर्णता दिने चर्चा थियो । मुख्यमन्त्रीको निजी सचिवालयले समेत काठमाडौँमा शीर्ष नेताहरुसँगको भेटघाटपछि सत्ता साझेदार दल माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीसँग भागबण्डा मिलिसकेकाले बिहीबार सरकार विस्तार हुने बताइरहेको थियो । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख देवराज जोशीलाई बुधबार काठमाडौँबाट आफू फर्किन ढिलो हुने र […]

बिनाकारण गभर्नरलाई निलम्वन गरेर सरकार गैरजिम्मेवार भएको नेता कोइरालाको आरोप

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु सरकारको गैरजिम्मेवारीपन भएको आरोप लगाएका छन्। मंगलवार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा...

महाधिवेशनमा माधव नेपाललाई पार्टीको रूपमा निम्ता गर्न मिलेन : ओली

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको १० महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन माधवकुमार नेपाललाई पार्टीको रूपमा निम्ता गर्न नसकिने बताएका छन् । एमालेले पार्टी अनुशासनको कारबाही गरेका नेता नेपालसहित पार्टी प्रतिनिधिको रूपमा महाधिवेशनमा बोलाउन नसकिने ओलीको भनाइ छ । गत २५ साउनमा आफ्नो सरकार ढाल्ने र देशका अहितमा काम गरेका हुनाले अनुशासानको कारबाही […]

सत्ता गठबन्धनमा भागबण्डा मिलेन, आज फेरि बस्दै

काठमाडौं :  सत्तारुढ गठबन्धन दलको बैठक मन्त्रीको भागबण्डा मिलाउन नसकेपछि बैठक आज पुनः बस्ने भएको छ। बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धन दलबीच मन्त्रीको भागबण्डामा कुरा नमिलेपछि आज पुनः बस्ने गरी बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। बैठक अपरान्ह बस्ने परियारको भनाइ छ।कुन दलले कति मन्त्रालय पाउने भन्नेमा टुंगो नलागेपछि बैठक बिनानिर्णय सकिएको हो। सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता

सत्ता र सभापतिका लागि 'देउवा पथ' !

एकातिर सत्ता, अर्कातिर पार्टीको शीर्षासन। तौलिँदा मोह दुवैतिर। सत्ता नहुँदा सभापतिमै रहन कसरी सक्नु? त्यसमाथि अरु पार्टी मिलाउनै पर्‍यो। साझेदार दललाई मनाउन कुनै कसर कसरी छोड्नु? जसरी उमेश श्रेष्ठलाई छिराइयो, उसैगरी अरुलाई मन्त्रीमा घुसाइरहन पनि मिलेन। नत्र घुच्चुकमै हानिहाल्छन्। त्यसैले सरकार विस्तार उस्तै हो! हुँदै जान्छ। नचाहेको त कहाँ हो…

चार विनाविभागीयमा दुईलाई मिल्यो भाग, दीपक मनाङे र हरिशरण आचार्यसँग मिलेन कुरो

पोखरा : गण्डकी प्रदेश सरकार गठन भएको आधा महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन। २९ जेठमा विना विभागीयमा नियुक्त भएका ४ मन्त्रीहरुले आज पाउने भनिएको जिम्मेवारीमा २ मन्त्रीलाई पुन: विना विभागीयमै राखिएको छ। जनता समाजवादी पार्टीका हरिशरण आचार्य र  स्वतन्त्र सांसद राजीव गुरुङ ( दीपक मनाङे)लाई  विनाविभागीय मन्त्री…