२८ बैशाख, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेश सरकारलाई पूर्णता दिने चर्चा थियो । मुख्यमन्त्रीको निजी सचिवालयले समेत काठमाडौँमा शीर्ष नेताहरुसँगको भेटघाटपछि सत्ता साझेदार दल माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीसँग भागबण्डा मिलिसकेकाले बिहीबार सरकार विस्तार हुने बताइरहेको थियो । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख देवराज जोशीलाई बुधबार काठमाडौँबाट आफू फर्किन ढिलो हुने र […]