धेरै आलोचना भएका प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी नै परेन

काठमाडौं, २० असार । प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको १० दिनको समय सीमामा एउटा पनि उजुरी दर्ता भएन । समिति सचिवालयका अनुसार उजुरी दिने अन्तिम ...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको निर्देशनपछि निगमले घटायो इन्धनको भाउ, कुनमा कति घट्यो?

काठमाडौंः नेपाल आयल निगमले हवाई इन्धनमा भारी मूल्य घटाएको छ। चर्को नाफा राखेको आलोचना भएपछि निगमले आन्तरिकतर्फ लिटरमा २० र अन्तर्राष्ट्रियतर्फ लिटरमा ३० रुपैयाँ मूल्य घटाएको छ। निगमलाई आन्तरिकमा ५० र अन्तर्राष्ट्रियमा लिटरमा ९० रुपैयाँ भन्दा बढी नाफा थियो। निगमले ठूलो नाफा राखेर कालोबजारी गरेको भन्दै उजुरी परेपछि भारी मूल्य…

अपूर्व क्षितिज पुन: पक्राउ

३१ असोज, काठमाडौं । प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई फेरि नियन्त्रणमा लिएको छ । नेवार समुदायको आस्थामा चोट पुर्‍याउने गरी व्यंय गरेको भन्दै उजुरी परेपछि प्रहरीले अपूर्वलाई नियन्त्रणमा लिएको थियो । यसको चौतर्फी आलोचना भएको र उनलाई कोरोना संक्रमण पनि भएपछि सरकारी वकिलले उनलाई साधारण तारेखमा छाडेका थिए । अहिले मुद्दाको अनुसन्धान सकिएपछि अदालतमा पेश […]

स्यान्ड अप कमेडियन अपूर्व सिंह प्रहरी कार्यालयमा

काठमाडौं : स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी सम्पर्कमा पुगेका छन्। आज बिहानै उनी प्रहरी परिसर काठमाडौंमा पुगेका हुन्। उनले कमेडीमा नेवार समुदायलाई अपहेलना गर्ने गरि प्रस्तुति दिएको भन्दै प्रहरीमा शनिवार उजुरी परेको थियो। प्रहरीले दुवै पक्षलाई आइतबार छलफलको लागि बोलाएको थियो। उनको कमेडीको आलोचना भएपछि फेसबुक मार्फत आफूले जातीय रुपमा गलत…

वाइसीएलद्वारा गभर्नर अधिकारीविरूद्ध अख्तियारमा उजुरी (फोटो)

नेकपा माओवादी केन्द्र निकट संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) ले गभर्नर महाप्रसाद अधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।बिहीबार आयोगको केन्द्रीय कार्यालय पुगेर वाइसिएलका नेता कार्यकर्ताहरूले गभर्नर अधिकारीविरुद्ध उजुरी दिएको हो । गभर्नर अधिकारीमाथि एमाले संगठनमा आवद्ध भएको भन्दै तिव्र आलोचना भैरहेको छ ।

संसदीय समितिमा प्रेम आलेविरुद्ध उजुरी : कारवाही गर्ने समिति कागजमा मात्रै सीमित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेका अपाच्य र अश्लील गाली गलौजसहितको अडियो सार्वजनिक हुनु सामान्य भइसकेको छ । पछिल्लो समय उनले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लील गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि उनको आलोचना भएको थियो । आलेकै चाहनामा अधिकारीलाई मन्त्रिपरिषद्ले हाल निलम्बन गरेको छ । संस्कृति मन्त्रीकै असांस्कृतिक शब्द र व्यवहार भएको भन्दै उनको आलोचना मात्र भएको छैन, संसद सचिवालयमा उजुरी नै परेको छ ।  अधिवक्ता किशोर पौडेल, अनुपम भट्टराई र

दमकको फुटबल रङ्गशाला विवादमा, सेटिङ गरिएको भन्दै विभिन्न निकायमा उजुरी

काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्री केपी ओलीकै गृह जिल्लामा बढी केन्द्रित देखिएको भनी आलोचना भइरहेकै बेला दमक-३ बन्न लागेको मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विवादमा परेको छ। रङ्गशाला निर्माणको बोलपत्र प्रक्रियामै त्रुटि भएपछि विवादमा तानिएको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सार्वजनिक खरिद ऐन, नियमावली तथा इपीसी निर्देशिकाले राखेका मापदण्ड मिचेर बोलपत्र आवह्न गरेको भन्दै... The post दमकको फुटबल रङ्गशाला विवादमा, सेटिङ गरिएको भन्दै विभिन्न निकायमा उजुरी appeared first on Purbeli News.

मास्क नलगाउने थाई प्रधानमन्त्रीलाई जरिवाना !

एजेन्सी। थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चालाई मास्क नलगाएको अभियोगमा ६ हजार भाट जरिवाना गरिएको छ। उनले सोमबार भ्याक्सिन खरिद गर्नेबारे सल्लाहकारहरूको बैठकमा जाँदा मास्क लगाएका थिएनन्। बैंककका गभर्नर असविन क्वानमुआङले सोमबार फेसबुकमा प्रधानमन्त्रीविरुद्ध प्रहरीमा उजुरी गरेको जानकारी दिए। सोसल मिडियामा प्रधानमन्त्रीको आलोचना भएपछि गभर्नर क्वानमुआङले प्रतिक्रिया दिएका हुन्। शनिबारदेखि नै थाइल्यान्डले आफ्नो सीमा बन्द गरिसकेको छ।