स्यान्ड अप कमेडियन अपूर्व सिंह प्रहरी कार्यालयमा

काठमाडौं : स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी सम्पर्कमा पुगेका छन्। आज बिहानै उनी प्रहरी परिसर काठमाडौंमा पुगेका हुन्। उनले कमेडीमा नेवार समुदायलाई अपहेलना गर्ने गरि प्रस्तुति दिएको भन्दै प्रहरीमा शनिवार उजुरी परेको थियो। प्रहरीले दुवै पक्षलाई आइतबार छलफलको लागि बोलाएको थियो। उनको कमेडीको आलोचना भएपछि फेसबुक मार्फत आफूले जातीय रुपमा गलत…

सम्बन्धित सामग्री

जाजरकोट भूकम्प : दुई जिल्लामा ३९ प्रहरी कार्यालयमा क्षति

त्रिवेणी (रुकुमपश्चिम), २६ कात्तिक । यही कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र बिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुमपश्चिमका प्रहरी कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ । भूकम्पले जाजरकोट र रुकुमपश्चिममा गरेर जिल्ला प्रहरी कार्यालयका भवनसँगै ३९ वडा प्रहरी भवनमा क्षति पुर्‍याएको हो । जाजरकोटमा मात्रै २९ वटा प्रहरी कार्यालयका भवन […]

दुर्गा प्रसाईँ प्रहरी कार्यालयमा

काठमाडौं, १९ कात्तिक । राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ प्रहरी कार्यालयमा उपस्थित भएका छन् । आज (आईतबार) उनी नेपाल प्रहरीको साईबर व्युरोमा उपस्थित भएका हुन् । विवादस्पद अभिव्यक्ति दिएको भन्दै उनलाई प्रहरीले उपस्थित हुन भनेको थियो । बोलाउँदा नआए पक्राउ गर्ने प्रहरीको तयारी थाहा पाएपछि उनी आफैं उपस्थित भएका हुन् ।

प्रहरी कार्यालयमा हाजिर भए उद्योगी अपहरणका आरोपी

२९ मंसिर, विराटनगर । विराटनगरका उद्योगी अरुणकुमार राठीको अपहरण गरी १५ लाख रुपैयाँ फिरौती असुल गरेको आरोपी सहैन्सा सिद्धिकी भनिने अब्दुल खत्ताब प्रहरी कार्यालयमा हाजिर भएका छन् । राठीले आफूलाई अपहरण गरी शरीर बन्धक बनाएको भन्दै आफ्नै साझेदार अब्दुल खत्ताबविरुद्ध किटानी जाहेरी दिएका थिए । राठी र खत्ताब नेपाल टाइम्स मिडिया प्रालि विराटनगरका सञ्चालक साझेदार […]

रेडक्रसको कार्यालयमा प्रहरी हस्तक्षेप

काठमाडौँ : सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै प्रहरीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रको कार्यालयमा हस्तक्षेप गरेको छ।आइतबार बिहानैदेखि प्रहरी हस्तक्षेप शुरु भएको नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले जानकारी दिए।हतियारसहित तैनाथ भएको प्रहरीले आफूहरूलाई कार्यालयको मूलगेटमै राेकी कार्यालय प्रवेशमा रोक लगाएको उनको भनाइ छ।प्रहरीले सर्वोच्च अदालतको फैसलालाई समेत बेवास्ता गरेको तिम्सिनाले बताए।

रेडक्रसको केन्द्रीय कार्यालयमा प्रहरी परिचालन

२१ असार, काठमाडौं । ताहचलस्थित नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय भवनमा प्रहरी तैनाथ गरिएको छ । संस्थामा विवाद बढ्दै गएपछि कार्यालयमा प्रहरी परिचालन गरिएको हो । आइतबार र सोमबार सुरक्षाकर्मीहरू कार्यालय परिसरमा खटिएका छन् । डा. नेत्र तिम्सिनाको टोली धकेलाधकेलकै बीचमा सोमबार कार्यालय छिरेको छ । तिम्सिना नेतृत्वको कार्यसमितिका सदस्यसहित अधिकारकर्मीहरु पनि कार्यालय प्रवेश गरेका छन् […]

प्रहरी कार्यालयमा भिडियो कन्फ्रेन्स : चुनावबारे आईजीपीको विशेष निर्देशन

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले एकै चरणमा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका साथ सुरक्षा व्यवस्थालाई अझै चुस्त बनाउन प्रहरी कर्मचारीहरू कटिबद्ध हुनुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत शनिबार आयोजित कार्यक्रममा उनले  चुनावबारे मातहतको निकायलाई विशेष निर्देशन दिएका छन् ।  नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरु, जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा

म्याग्दी प्रहरी कार्यालयमा बैठक र थुनुवा भेटघाट कक्ष

बेनी स्थित जिल्ला प्रहरी कार्यालयमा बैठक र थुनुवा भेटघाट कक्ष स्थापना भएको छ। दुई वटै कक्षको शनिबार प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले उद्घाटन गरेका छन्।...

प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी

इटहरी । प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ बस्ने ४२ वर्षीय सञ्जीव साह रहेका छन् । प्रहरीका अनुसार गत भदौ २६ गते रामधुनी नगरपालिका ५ बाट चेकजाँचको क्रममा को १ […] The post प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.