काठमाडौं, १३ पुस । चिकित्सा शिक्षा सुधारको लागि अभियान चलाउँदै आएका र पटक-पटक आमरण अनशन बसेका डा. गोविन्द केसी पछिल्लो कदमको कारण आलोचनाको शिकार बनेका छन् । उनले बृहत्त नागरिक आन्दोलनको नेतृत्व गर्दै हालै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका परिवारका सदस्यहरुको सम्पत्ति छानबिन माग गर्दै विभागमा उजुरी लिएर पुगेपछि उनको आलोचना सुरु भएको हो । […]