दमकको फुटबल रङ्गशाला विवादमा, सेटिङ गरिएको भन्दै विभिन्न निकायमा उजुरी

काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्री केपी ओलीकै गृह जिल्लामा बढी केन्द्रित देखिएको भनी आलोचना भइरहेकै बेला दमक-३ बन्न लागेको मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विवादमा परेको छ। रङ्गशाला निर्माणको बोलपत्र प्रक्रियामै त्रुटि भएपछि विवादमा तानिएको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सार्वजनिक खरिद ऐन, नियमावली तथा इपीसी निर्देशिकाले राखेका मापदण्ड मिचेर बोलपत्र आवह्न गरेको भन्दै... The post दमकको फुटबल रङ्गशाला विवादमा, सेटिङ गरिएको भन्दै विभिन्न निकायमा उजुरी appeared first on Purbeli News.