प्रधानमन्त्रीको निर्देशनपछि निगमले घटायो इन्धनको भाउ, कुनमा कति घट्यो?

काठमाडौंः नेपाल आयल निगमले हवाई इन्धनमा भारी मूल्य घटाएको छ। चर्को नाफा राखेको आलोचना भएपछि निगमले आन्तरिकतर्फ लिटरमा २० र अन्तर्राष्ट्रियतर्फ लिटरमा ३० रुपैयाँ मूल्य घटाएको छ। निगमलाई आन्तरिकमा ५० र अन्तर्राष्ट्रियमा लिटरमा ९० रुपैयाँ भन्दा बढी नाफा थियो। निगमले ठूलो नाफा राखेर कालोबजारी गरेको भन्दै उजुरी परेपछि भारी मूल्य…