एक भोटलाई १ हजार खर्चिँदै उम्मेदवार, कुल खर्च ११ अर्ब ५७ करोड

राज्यका निकायहरुले तोकेको जतिमात्रै रकम खर्च गर्दा पनि नेपालको निर्वाचन प्रणाली महँगो पर्न थालेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारहरुले खर्च गर्न पाउने रकम र खस्ने सम्भावित मत तुलना गर्दा प्रतिमत १ हजार रुपैयाँभन्दा बढी खर्च लाग्ने देखिएको हो ।निर्वाचन आयोगले प्रतिनिधिसभाका उम्मेदवारले प्रति उम्मेदवार २५ लाख रुपैयाँदेखि ३३ लाख रुपैयाँसम्म तोकेको छ । यसरी खर्चको सीमा तोक्दा आयोगले कुन निर्वाचन क्षेत्रमा कति खर्च गर्न पाइने भन्ने यकिन विवरण नै सार्वजनिक गरेक

सम्बन्धित सामग्री

युक्रेनमा पुनर्निर्माणका लागि ४ सय ११ अर्ब डलर खर्च लाग्ने

एजेन्सी । रुसी आक्रमणबाट ध्वस्त भएको युक्रेनमा पुनर्निर्माणका लागि ४ सय ११ अर्ब डलर खर्च लाग्ने अनुमान विश्व बैंकले गरेको छ । युद्धबाट भत्किएका भग्नावशेषहरु हटाउन मात्रै ५ अर्ब डलर लाग्ने विश्व बैंकले अनुमान गरेकाे हाे । युद्ध अझै जारी रहेकाले कहाँ कति क्षति पुग्छ भन्ने टुंगो छैन । तर युद्धबाट अहिलेसम्म ध्वस्त भएका संरचनाको […]

११ अर्ब सकियो, पूर्ण साक्षर हुन सकेन

काठमाडौं, माघ ८ । १४ वर्षमा पूर्ण साक्षर हुन नसकेको अवस्थामा अबको दुई वर्षमा साक्षर गर्ने सरकारको योजना सफल हुन सक्दैन । सरकारले २०६५ सालबाट साक्षरता अभियान शुरू गरेको थियो । हालसम्म करिब ११ अर्ब रुपियाँ खर्च भइसक्दा पनि मुलुक पूर्ण साक्षर हुन सकेको छैन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले जारी गरेको साझा नीति तथा […]

विदेशी पर्यटकले भित्र्याए ११ अर्ब, नेपाली पर्यटकबाट बाहिरियो २६ अर्ब

काठमाडौं । साउन–असोज तीन महिनामा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट ११ अर्ब ४० करोड ५ लाख भित्रिँदा भ्रमणमा जाने नेपालीको खर्च २६ अर्ब ३ करोड ७ लाख पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी पर्यटकले ल्याउनेभन्दा नेपालीले विदेश भ्रमणमा जाँदा लाने रकम बढेको छ । यो हिसाबले पर्यटक भ्रमणमा नेपाललाई तीन महिनामै १५ अर्ब […] The post विदेशी पर्यटकले भित्र्याए ११ अर्ब, नेपाली पर्यटकबाट बाहिरियो २६ अर्ब appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सञ्चित कोषमा थुप्रियो ११ अर्ब १३ कराेड

आर्थिक वर्ष २०७८/०७९ मा सरकारी ढुकुटीमा ११ अर्ब १३ करोड रकम बचत भएको छ । सरकारको प्राप्ति औसत देखिए पनि खर्च लक्ष्यअनुसार नहुँदा सञ्चित कोष बचतमा गएको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

खर्च गर्न नसक्दा सरकारको सञ्चित कोषमा ११ अर्ब बचत

आर्थिक वर्ष ०७८/७९ मा सरकारले कुल १३ खर्ब सात अर्ब प्राप्ति गर्दा १२ खर्ब ९६ करोड खर्च ग¥यो, तीन आवयता वार्षिक रूपमा सरकारी ढुकुटी लगातार बचतमा, तर दशकअघिदेखिको घाटा अझै पूर्ति...

बजेट कार्यान्वयनमा प्रदेशहरुको पनि कन्तबिजोग, ११ महिनाको खर्च ११ अर्ब !

सङ्घीय सरकारले बजेट खर्च गर्न सकेन भनेर तीव्र आलोचना भइराख्दा प्रदेश तिरको हबिगत पनि उस्तै देखिएको छ । चालु आर्थिक वर्षको ११ महिना बितिसक्दा समेत अधिकांश प्रदेशले विनियोजित बजेटको ५० प्रतिशत पनि खर्च कटाउन सकेका छैनन् । केही प्रदेशले चालु आर्थिक वर्षको विनियोजित बजेटको चालु र पुँजीगत गरी एकमुस्ट ३० प्रतिशत पनि खर्च कटाउन सकेका छैनन् । सम्बन्धित प्रदेश सरकारको अर्थ तथा योजना मन्त्रालय, प्रदेश लेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार जेठ मसान्तसम्ममा अधिकांश प्रदेश सरकारले चालु

चीनले नेपाललाई ११ अर्ब ४० करोड रुपैयाँ अनुदान दिने

काठमाडौँ- चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोग अन्तर्गत नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो । यसैबीच नेपालको भ्रमणमा रहनुभएका चीनका […]

बजेट होलिडे : पाँच दिनमा साढे ११ अर्ब राजस्व संकलन, २१ करोड खर्च

५ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७८ को बजेट पास हुन नसकेपछि सरकारको खर्च रोकिएको ५ दिनको अवधिमा २१ करोड रुपैयाँ बजेट खर्च भएको छ । बजेट पास नभएको अवस्थामा पनि संघीय सञ्चित कोषमाथि व्ययभार हुने रकम सरकारले निरन्तर खर्च गर्न पाउने प्रावधान छ । यसबीचमा राजस्व संकलनको काम भने प्रभावित भएको छैन । […]

बागमती विकास समितिले अहिलेसम्म ११ अर्ब खर्च गर्यो

काठमाडौं : अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले स्थापनाकालदेखि हालसम्म ११ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ।समितिका सूचना अधिकारी कमल अर्यालका अनुसार विभिन्न शीर्षकमा ११ अर्ब ९२ करोड ४५ लाख ५९ हजार एक सय ३६  रुपैयाँ खर्च भएको जानकारी दिए।‘यो कार्यालय स्थापना भएदेखि हालसम्मको खर्च विवरण हो,’ उनले भने, ‘कार्यालय सञ्चालनदेखि विकास गर्दा यति खर्च भएको हो।’उनका अनुसार बागमती नदी सरसफाई अभियान, विष्णुमती, धोबीखोला, हनुमन्ते खोला करिडोर निर्माण, तटबन्ध, ढल