विदेशी पर्यटकले भित्र्याए ११ अर्ब, नेपाली पर्यटकबाट बाहिरियो २६ अर्ब

काठमाडौं । साउन–असोज तीन महिनामा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट ११ अर्ब ४० करोड ५ लाख भित्रिँदा भ्रमणमा जाने नेपालीको खर्च २६ अर्ब ३ करोड ७ लाख पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी पर्यटकले ल्याउनेभन्दा नेपालीले विदेश भ्रमणमा जाँदा लाने रकम बढेको छ । यो हिसाबले पर्यटक भ्रमणमा नेपाललाई तीन महिनामै १५ अर्ब […] The post विदेशी पर्यटकले भित्र्याए ११ अर्ब, नेपाली पर्यटकबाट बाहिरियो २६ अर्ब appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

११ अर्ब हिनामिनापछि समस्याग्रस्त घोषणा

सर्वसाधारणको करिब साढे ११ अर्ब रूपैयाँ निक्षेप रकम हिनामिना भएपछि सरकारले दुई सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शिव शिखर र तुलसी सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ।...

सहुलियतपूर्ण ब्याज अनुदानका लागि सरकारले छुट्यायो ११ अर्ब रुपैयाँ

सरकारले सहुलियतपूर्ण ब्याज अनुदानका लागि ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

११ अर्ब बराबरको विद्युत भारततर्फ निर्यात

काठमाडौं । यस वर्षको पुस ३ गतेसम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् नेपाल विद्युत प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । प्रााधिकरणले देशभित्र खपत गरी […]

११ अर्ब १६ करोडको विद्युत भारत निर्यात

काठमाडौं– ३ पुससम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत […]

सेवा आय ११ अर्ब ६ करोडले घाटामा

काठमाडौँ – नेपाल राष्ट्र बैंकले चालु वर्षको पहिलो महिना साउनमा खुद सेवा आय ११ अर्ब ६ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १० अर्ब १३ करोडले घाटामा थियो। सेवा खाता अन्तर्गत गत साउन महिनामा भ्रमण आय ५६.० प्रतिशतले वृद्धि भई २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। अघिल्लो […]

११ अर्ब लगानी, ८३ हजार स्वरोजगार

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले विगत १३ वर्षमा स्वरोजगारका कार्यक्रम सञ्चालन गर्न ११ अर्ब लगानी गरेको छ । कोषले स्थापनाको १३ वर्षमा विभिन्न स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्न ११ अर्ब ९ करोड ४८ लाख ३५ हजार रुपैयाँ लगानी गरेको हो ।कोषले यो अवधिमा ८३ हजार युवालाई स्वरोजगार बनाएको जनाएको छ । यसमध्ये विपन्न वर्ग कर्जाअन्तर्गत […]

राष्ट्र बैंकद्वारा ११ अर्ब ८४ करोड पुनरकर्जा स्वीकृत

राष्ट्र बैंकले मंसिर मसान्तसम्म ११ अर्ब ८४ करोड रुपैयाँ पुनरकर्जा स्वीकृत गरेको छ । विशेष र साधारण गरी बैंकले कुल २९ वटा बैंक तथा वित्तीय संस्थाहरुमार्फत ९१ ऋणीहरुलाई कुल ११ अर्ब ८४ करोड ४ लाख रुपैयाँ पुनरकर्जा स्वीकृति दिएको हो ।यस्तो स्वीकृति विशेष पुनरकर्जामा १० वटा वित्तीय संस्थाबाट १५ जना ऋणीहरुलाई २ अर्ब ४५ करोड ७८ लाख रुपैयाँ र साधारण पुनरकर्जामा २७ वित्तीय संस्थाहरूबाट ७६ ऋणीहरुलाई ९ अर्ब ३८ करोड २६ लाख रुपैयाँ स्वीकृत गरेको बैंकले जनाएको छ । प्रदेश अन्तर्गत यस्तो कर्जा सबैभन्दा बढी

प्रतिबन्धित कन्टेन्ट राखेको भन्दै गूगललाई ११ अर्ब जरिवाना

रुसले गूगललाई प्रतिबन्धित कन्टेन्ट राखेको भन्दै ११ अर्ब रुपैयाँ जरिवाना तिराउने भएको छ । धेरै पटक भन्दा पनि गूगलले अनैतिक कन्टेन्ट डिलिट नगरेको भन्दै रुसले यस्तो जरिवाना तिराउने भएको हो । रुसी अदालतले मेटालाई पनि यही प्रतिबन्धित कन्टेन्ट डिलिट नगरेको भन्दा ३ अर्ब रुपैयाँको जरिवाना तिराएको छ । रोयटर्सका अनुसार मेटाले करिब २ हजार ब्यान गरिएको सामाग्रीहरु हटाएको...

एलन मस्कले गरे ११ अर्ब डलर कर तिर्ने घोषणा

न्युयोर्क, ६ पुस : अमेरिकाको चार पांग्रे विद्युतीय सवारी कम्पनी टेस्लाका मालिक एलन मस्कले ११ अर्ब डलर कर तिर्ने घोषणा गरेका छन् । कर नतिरेकाे भन्दै सामाजिक सञ्जालमा आलाेचना भइरहेका बेला टेस्लाका प्रमुख कार्यकारी मस्कले आफूले यो वर्ष ११ अर्ब डलर कर तिर्ने बताएका हुन् । टाइम म्यागेजिनले मस्कलाई वर्ष व्यक्ति घोषित गरेको केही समयपछि […]

तामाकोसी–५ मा सञ्चय कोषले सवा ११ अर्ब लगानी

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत दोलखामा निर्माण हुन लागेको ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत् आयोजनाको लागि सञ्चय कोषले सवा ११ अर्ब ऋण लगानी गर्ने भएको छ ।४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको क्यास्केड आयोजनाको रुपमा रहेको सो आयोजनाको लागि कुल लागतको ७० प्रतिशत अर्थात ११ अर्ब ३३ करोड लगानी गर्न लागेको हो । आयोजनाको लागत करिब […]