एजेन्सी । रुसी आक्रमणबाट ध्वस्त भएको युक्रेनमा पुनर्निर्माणका लागि ४ सय ११ अर्ब डलर खर्च लाग्ने अनुमान विश्व बैंकले गरेको छ । युद्धबाट भत्किएका भग्नावशेषहरु हटाउन मात्रै ५ अर्ब डलर लाग्ने विश्व बैंकले अनुमान गरेकाे हाे । युद्ध अझै जारी रहेकाले कहाँ कति क्षति पुग्छ भन्ने टुंगो छैन । तर युद्धबाट अहिलेसम्म ध्वस्त भएका संरचनाको […]