काठमाडौँ – नमस्ते पेले दसैँ, तिहार तथा छठ पर्वलाई समेट्नेगरी फेस्टिभ क्यामपेन ल्याएको छ र यस अभियानमा ४९ दिनसम्म नमस्ते पे प्रयोगकर्ताहरू विभिन्न सेवाहरू विभिन्न अफर पाउनेछन् । यस अभियानमा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले १००% क्यासब्याक प्राप्त गर्नेछन्। प्रयोगकर्ताहरूले जति धेरै ट्रान्जेक्सनस् गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र १००% क्यासब्याक पाउने […]