काठमाडौँ- स्मार्ट प्यारेन्टिङ नेपालले ‘बालबालिकाहरुसँग चाडपर्व कसरी मनाउने’ भन्ने विषयमा शनिबार अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा प्रारम्भिक बाल विकास बाल बिकास शिक्षाविद तथा काउन्सलर दिशु भन्डारी मानन्धरले श्रोतवक्ताका रुपमा आफ्नो अनुभव र विचारहरु प्रस्तुत गरिन्। श्रोत वक्ताको रुपमा दिसु भण्डारी मानन्धरले दसैँतिहार पर्व मनाउनुको पछाडि हुने कारणहरु र ती पर्वहरुको हरेक क्रियाकलाप […]