ज्येष्ठ नागरिकलाई घरमै चाडपर्व भत्ता

बागलुङ- बागलुङको गलकोट नगरपालिकाले नगर क्षेत्रका ज्येष्ठ नागरिकलाई चाडपर्व खर्च वितरण गरेको छ । ज्येष्ठ नागरिकप्रतिको सम्मान र सामाजिक उत्तरदायित्व अन्तर्गत ८५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई जनही तीन हजार रुपैयाँको दरले तिहार पर्वलाई लक्षित गरेर चाडपर्व भत्ता वितरण गरेको हो । चाडपर्व खर्च वितरणको लागि प्रत्येक वडामा रकम निकासा भएको महिला बालबालिका ज्येष्ठ नागरिक शाखा प्रमुख […]

सम्बन्धित सामग्री

चार सय जना ज्येष्ठ नागरिकलाई कम्बल

कृष्णनगर (कपिलवस्तु) – कपिलवस्तुको शिवराज नगरपालिका–६ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। वडामा बसोबास गर्दै आएका चार सय जना ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप न्यानो कम्बल वितरण गरिएको वडाअध्यक्ष माहेताब खाँले जानकारी दिए। वडास्तरीय रकमबाट यस वडाभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको अध्यक्ष खाँले बताए। ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उनले ज्येष्ठ नागरिकहरूको आशीर्वाद ग्रहण […]

ज्येष्ठ नागरिकलाई कम्बल

जुम्लाको गुठीचौर गाउँपालिका ५ का ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ।

ज्येष्ठ नागरिकलाई पनि पोसाक भत्ता

फिक्कल (इलाम) – इलामको एक स्थानीय तहले ज्येष्ठ नागरिकलाई समेत पोसाक भत्ता उपलब्ध गराउँदै आएको छ। जिल्लाको देउमाई नगरपालिकाले नगरभित्रका ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई रु दुई हजारका दरले पोसाक भत्ता उपलब्ध गराउँदै आएको हो। उनीहरुलाई नगरपालिकाले प्रत्येक पहिलो त्रैमासिकमै पोसाक भत्ता उपलब्ध गराउँदै आएको लेखा अधिकृत गजेन्द्र येक्तनले जानकारी दिए। चालु आर्थिक वर्षमा नगरभित्र […]

ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान

वालिङ, २१ असार । स्याङ्जाको वालिङ नगरपालिका–८ ले चौरासी वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई बुधबार सम्मान गरेको छ । वडा अध्यक्षसहित जनप्रतिनिधि तथा कर्मचारीले ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर सम्मान गरेका हुन् । ज्येष्ठ नागरिकलाई वडाबाट सम्मानस्वरुप यस वर्ष झुल, ‘हर्लिक्स’ र फलफूल उपलब्ध गराएको वडाअध्यक्ष दामोदर तिवारीले बताए । “समाजको अभिभावककारुपमा रहनुभएका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप […]

ज्येष्ठ नागरिकलाई कम्बल वितरण

सिमकोट – गाउँपालिकाभरिका ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ। खार्पुनाथ गाउँपालिकाले पाँच वटै वडाका ज्येष्ठ नागरिकलाई लक्षित वर्गको कार्यक्रमअन्तर्गत चिसोबाट जोगाउनका लागि ती कम्बल वितरण गरेको हो। गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत विष्णुुबहादुुर शाहीका अनुुसार गाउँपालिकाभित्रका पाँच वटा वडाका २० वटा बस्तीमा बस्दै आएका ७५ वर्षमाथिका १३० जना ज्येष्ठ नागरिकलाई कम्बल सहयोग गरिएको छ। […]

१७१ ज्येष्ठ नागरिकलाई चस्मा

खोटाङ – खोटाङका १७१ ज्येष्ठ नागरिकलाई चस्मा वितरण गरिएको छ। ज्येष्ठ नागरिकका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोग र ज्येष्ठ नागरिक संघको समन्वयमा नेपाल नेत्र ज्योती संघले बिहीबार दिक्तेलमा आयोजना गरेको निःशुल्क आँखा जाँच तथा चस्मा वितरण कार्यक्रममार्फत ज्येष्ठ नागरिकलाई आवश्यकताको आधारमा चस्मा प्रदान गरिएको हो। चस्माको सहयोगमा देख्न पाउँदा ज्येष्ठ नागरिक हर्षित हुँदै घर […]

ज्येष्ठ नागरिकलाई दाँत उपहार

ताप्लेजुङको पाथीभराङवरक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दन्त उपहार दिने भएको छ। गाउँपालिकाले ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो।

ज्येष्ठ नागरिकलाई दाँत उपहार

ताप्लेजुङको पाथीभराङवरक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दन्त उपहार दिने भएको छ । गाउँपालिकाले ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।  सबै वडामा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र लिम्बूले बताए । उनका अनुसार पहिलो चरणमा प्राविधिकले ज्येष्ठ नागरिकको दाँतको परीक्षण गर्ने छ । यस पछि कति दाँत लगाउनुपर्ने यसको नाप लिइने छ । सबै वडामा ज्येष्ठ नागरिकको दाँतको आकारको नाप प्राविधिकले लिनेछ । यस पछि सोही नापअनुसारको दाँतक

ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज

सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ।

ज्येष्ठ नागरिकलाई कम्बल वितरण

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ का एकल महिला गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ।...