काठमाडौं– नेपालमा चाडपर्वका बेला चिनीको उपभोग बढ्ने मौका छोपेर व्यवसायीहरुले यसको मूल्य बढाउनु परम्पराजस्तै बनेको छ । विगतका वर्षहरुमा चाडपर्व अघि चिनी अभाव देखाएर व्यवसायीहरुले मूल्य बढाउँदै आएका थिए । व्यवसायीहरुले यो वर्ष पनि परम्परा धानेका छन् । अर्थात् चाडपर्व सुरु भएपछि चिनीको मूल्य एक सातामै प्रतिकिलो २० रुपैयाँसम्म बढाइएको छ । खुद्रा व्यापारीहरुका अनुसार […]