चाडपर्व विशेष योजना लागू

चाडपर्व नजिकिँदै जाँदा जिल्ला प्रहरी कार्यालयले जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ। योजनाअन्तर्गत विशेष गरी लामो दूरीका सवारी साधनमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि काम भइरहेको छ।...

सम्बन्धित सामग्री

सानिमा बैंकको चाडपर्व विशेष योजना सार्वजनिक

काठमाडौँ– सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ। बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याए संगै आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको जनाएको छ। यस योजना अन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। छुटका लागि, ग्राहकहरुले आफूले महाशिवरात्री, ग्याल्पो […]

सुजुकीको चाडपर्व लक्षित योजना सार्वजनिक

काठमाडौं । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबमाइल्स प्रालिले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । सुजुकीको मोटरसाइकल तथा स्कुटरको खरिदमा दशैं, तिहार र छठ पर्व लक्षित ‘बाँडौं खुसी चढौं सुजुकी’ योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ […]

सुर्खेतमा चाडपर्व लक्षित सुरक्षा योजना

काठमाडौँ,७ असोज । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर अघि बढिएको बताएका छन् । दशैँ–तिहारको अवधिमा हुने सवारी दुर्घटना, कालोबजारी तथा चोरीका घटना, लागुऔषधलगायका दुव्र्यसनीका घटना हुने, जुवातास, अवैध धन्दा जस्ता गैर कानूनी क्रियाकलाप नियन्त्रणगर्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाइएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । उनले भने, “हामीले […]

बागमती प्रदेश प्रहरीले सार्वजनिक गर्‍यो चाडपर्व लक्षित विशेष सुरक्षा योजना

काठमाडौँ । बागमती प्रदेश प्रहरीले चाडपर्व (बडा दसैँ, शुभ दीपावली र छठ) लक्षित विशेष सुरक्षा योजना बनाएर बुझाएर एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उक्त विशेष सुरक्षा योजना सार्वजनिक गरेका हुन् । चाडपर्व सुरु भइसकेको अवस्थामा सो समयमा हुने आपराधिक गतिविधिहरूलाई न्यूनीकरण एवं नियन्त्रण गरी […]

बागमती प्रदेश प्रहरीद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक

बागमती प्रदेश प्रहरीले चाडपर्व (बडा दशै, शुभ दिपावली र छठ) लक्षित विशेष सुरक्षा योजना बनाएर बुझाएर एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उक्त विशेष सुरक्षा योजना सार्वजनिक गरेका हुन् ।चाडपर्व शुरु भइसकेको अवस्थामा सो समयमा हुने अपराधिक गतिविधिहरुलाई न्यूनीकरण एवं नियन्त्रण गरी बागमती प्रदेश अन्तर्गतका आम नागरिकले सुरक्षित रुपमा चाडपर्व मनाउने वातावरण तयार गर्ने अभिप्रायले विशेष सुरक्षा योजना तयार गरी बुधबारबाट लागु

बजाजको चाडपर्व लक्षित योजना सार्वजनिक

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले चाडपर्व लक्षित योजना सर्वजनिक गरेको छ ।कम्पनीले ग्राहकका लागि ‘बजाज आधाको आधा’ नामक ग्राहक योजना ल्याएको हो । जस अन्तर्गत ग्राहकलाई आफूले किन्न लागेको बाइकको मूल्यको आधाको आधा अर्थात् २५ प्रतिशत मात्र डाउनपेमेण्ट गरी बाइक लैजान सक्ने सुविधा दिइएको छ ।यस योजना अन्तर्गत हरेक […]

सिटी सेन्टरले सार्वजनिक गर्यो चाडपर्व योजना

काठमाडौंको मुटुमा रहेको कमलपोखरी स्थित सिटी सेन्टरले नेपालीहरुको महान चाडपर्व दसैँ–तिहार लक्षित योजनाहरु ल्याएको छ । शपिङ्ग मलमा आउने ग्राहकहरुलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको हो ।किनमेल गर्ने ग्राहकहरुलाई मात्र योजनामा सामेल गर्ने प्रचलन रहेकोमा सिटी सेन्टरले यसपालिको चाडपर्व योजनामा दायरा फराकिलो पारेको जनाएको छ । असोज १६ गते देखि शुरु भएको यस योजनाबाट सिटी सेन्टरमा भिजिट गर्ने जो–कसैले यो योजनामा सामाले हुन पाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको

गण्डकीमा ट्राफिक प्रहरीको यस्तो छ चाडपर्व सुरक्षा योजना

हिन्दु धर्मावलम्बीको महान् चाड बडा दसैँ, तिहार लगायतलाई लक्षित गरेर ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्व नजिकिएसँगै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेर तीन सयको संख्यामा प्रहरी परिचालन गर्दै सुरक्षा योजना कार्यान्वयनमा ल्याउन लागेको हो । विजयादशमी, दीपावली, छठ लगायतका पर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले सुरक्षा योजना कार्यान्वयनमा ल्याएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख एवं एसपी प्रभु ढकालले जानकारी दिए ।उनले चा

यी हुन् रुपन्देही प्रहरीका चाडपर्व लक्षित १० विशेष सुरक्षा योजना

रुपन्देही प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज जारी प्रेस विज्ञप्ति जारी गर्दै  जिल्लामा १० वाट योजना कार्यान्वयन ल्याएर  चाडपर्वलाई हुने अपराध रोक्ने जनाएको छ । हिन्दुहरूको चाड बडा दसैँ, शुभ दीपावली र छठ पर्व–२०७८ लाई मध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि यस जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्व  लक्षित सुरक्षा योजना तयार पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका

मकवानपुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनस्वास्थ्यका दृष्टिकोणले सुरक्षित रहँदै चाडपर्व मनाउन आग्रह गरेको छ ।शुक्रबार चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कोरोना संक्रमणको दर कम देखिए पनि जोखिम कायमै रहेकाले सुरक्षित रहेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सबैलाई आग्रह गरेका हुन् ।सम्पूर्ण क्षेत्रमा सुरक्षित वातावरणको प्रत्याभूति एवं जनस्वास्थ्यका मापदण्ड पालना गर्दै, गराउँदै हर्ष उल्लासका साथ चाडपर्व मनाउन प्रशासनको आग्रह छ ।प्रशासन कार्यालयले चाड