नेपालका लागि चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ‘चेरी चाडपर्व अफर’ सार्वजनिक गरेको छ । नेपालीको महान चाडपर्व दसैं, तिहार र छठलाई लक्ष्यित गरी ल्याइएको सो अफर चेरीका सबै प्रो सिरिज अर्थात चेरी टिगो ४प्रो, टिगो ७प्रो र टिगो ८प्रो मा लागू हुने कम्पनीले जनाएको छ । चेरीका यी कार किन्दा ग्राहकले मोडल अनुसार […]