हेटौंडा उपमहानगरपालिकाको मत गणनाको प्रारम्भिक परिणाम अनुसार नेकपा एमालेले अग्रता सुरुवात गरेको छ । प्रारम्भिक मत परिणाम अनुसार हेटौंडा १ बाट एमालेका मेयरका उम्मेदवारले अग्रता सुरुवात गरेको हो ।
२ सय...
१३ चैत, हेटौंडा । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । ९ चैतमा समर्थन फिर्ताको पत्र तयार गरेर संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले मंगलबार बिहानमात्रै प्रदेश प्रमुख कार्यालयमा इमेलमार्फत पत्र पठाएका छन् । बज्राचार्यले पठाएको पत्र प्रदेश प्रमुख कार्यालयमा मंगलबार दर्ता नभएको कार्यालय स्रोतले जानकारी दिएको छ । सत्ता समीकरणमा […]
६ असार, काठमाडौं । असार ३ गते साँझ पौने ८ बजे बीआर ०६ जीई ५०५३ नम्बरको भारतीय नम्बर प्लेटको ट्रक मकवानपुरको रातमाटेमा प्रहरीले नियन्त्रणमा लियो । सिरहाबाट हेटौंडा आउँदै गरेको उक्त ट्रक जाँच गर्ने क्रममा फेला परेका सामान देखेर प्रहरी नै चकित पर्यो । सो ट्रक भन्सारबाट १६८ बोरा प्याज रहेको भनेर पास भएको थियो […]
यत्रतत्र छरिएर रहेका सवारी साधन मर्मत केन्द्रहरुलाई एकीकृत गर्ने उद्देश्यले हेटौंडामा निर्माण थालिएको अटोभिलेजको कामले गति लिएको छ । अटोमेकानिक्स तथा इञ्जिनियरिङ एसोसिएसनले तत्कालिन हेटौंडा नगरपालिकाभित्र व्यवस्थित अटोभिलेज निर्माणको लागि...
३ माघ, हेटौंडा । अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब बीवाईएससीले संकटा क्लबसँग २ हप्ताअघिको हारको बदला लिँदै पाँचौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता मावि खेल मैदानमा भएको खेलमा बीवाईएससीले संकटा क्लबलाई सडेन डेथमा पराजित गर्दै उपाधि उचालेको हो । यो जितसँगै बीवाईएससीले २ हप्ताअघि […]
हेटौंडा : बागमती प्रदेशसभाको दोस्रो कार्यकाल शुरु हुँदैछ। देश संघीयतामा गएपछि बनेको प्रदेशसभाले दोस्रो कार्यकाल शुरु हुन लागेको हो।०७२ सालमा जारी संविधानले देशमा संघीयताको व्यवस्था गरेपछि प्रदेश संरचना खडा भयो। ०७४ सालको निर्वाचनपछि प्रदेश संरचनाले मूर्त रुप लियो तर प्रदेश संरचनाले ५ वर्षे पहिलो कार्यकाल सक्दा नै यसको औचित्यमाथि प्रश्न उठिरहेको छ।प्रदेश संरचनाले राज्यलाई आर्थिक भार थप्ने काम मात्र गरिरहेको तर उपलब्धि भने खासै नभएको भन्दै यसलाई खारेज गर्नुपर्नेसम्मका आवाज उठ्न
हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नं. ११ नवलपुर र वडा नं. १२ आहालदमार जोडने राप्ती नदीमा पुल निर्माण कार्यले गति लिएको छ । बागमती प्रदेश सरकार अन्तर्गतको यातायात पुर्वाधार निर्देशनालयको मुल्य अभिवृद्धि करसहित २६ करोड ४१ लाख ८७ हजार रुपैयाँको लागतमा २ सय २० मिटर लामो र ११ मिटर चौडा पुल निर्माण गर्न २०७६/६/२७ मा […]
हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशका औद्योगिक क्षेत्रहरूको हालत अभिभावकविहीन सन्तानको जस्तो भएको टिप्पणी गरेका छन्।उद्योग संघ मकवानपुरको साधारणसभालाई हेटौंडामा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सरकारले औद्योगिक क्षेत्रको संरक्षण नगरेको भन्दै बागमती प्रदेशभित्र रहेका बालाजु, पाटन, भक्तपुर र हेटौंडा औद्योगिक क्षेत्र टुहुरो बनेको बताएका हुन्।‘आजभन्दा ३० वर्षअगाडि जसले उद्योग खोल्छु भनेर लियो। त्यो मान्छे मरिसक्यो, नेपाल छोडिसक्यो। अझैसम्म त्यो
हेटौंडा : वाग्मती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेसनलाई दिएको सहयोग रकम फिर्ता लिने निर्णय गरेको छ।
प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सोमबार बसेको दोस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनलाई दिएको रकम फिर्ता लिने निर्णय भएको जानकारी दिएका हुन्।
नेकपा (माओवादी केन्द्र) ले फाउन्डेसनलाई सहयोग गरिएको रकम फिर्ताको माग राख्दै सातौँ…
हेटौंडा : मकवानपुरमा सञ्चालित सामाजिक सस्था लियो तथा लायन्स क्लवले संयुक्त रुपमा अक्सिजन बैंक सञ्चालन गरेका छन्।कोरोना संक्रमण र यसबाट मृत्यु हुनेको संख्या बढेसँगै अक्सिजनको अभाव हुन थालेपछि केही समय अघिबाट मकवानपुरका सम्पुर्ण लियो तथा लायन्स क्लवहरुले अक्सिजन बैंक सञ्चालन गरेका हुन्।जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बैंक स्थापना गर्दै लायन्स क्लवहरुले निःशुल्क रुपमा कोरोना संक्रमितहरुलाई अक्सिजन वितरण गर्दै आएको छ। लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि टु को एरिया टु का सेक्रेटरी जेपी यादवका
हेटौंडा : असार १ गते हेटौंडा उपमहानगरपालिका-४ मा सुस्मिता थापाको भेटिएको शव क्रूरतापूर्वक हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले परिवारकै सदस्यहरु मिलेर बुहारीको हत्या गरेको भन्ने निष्कर्षसहित आज सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।
ससुराको गलत नियत र बिमाले लियो ज्यान
सुस्म...