राप्ती नदीमा पुल निर्माण कार्यले गति लियो

हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नं. ११ नवलपुर र वडा नं. १२ आहालदमार जोडने राप्ती नदीमा पुल निर्माण कार्यले गति लिएको छ । बागमती प्रदेश सरकार अन्तर्गतको यातायात पुर्वाधार निर्देशनालयको मुल्य अभिवृद्धि करसहित २६ करोड ४१ लाख ८७ हजार रुपैयाँको लागतमा २ सय २० मिटर लामो र ११ मिटर चौडा पुल निर्माण गर्न २०७६/६/२७ मा […]

सम्बन्धित सामग्री

मादी नदीमा पुल निर्माण सुरु

डुम्रे (तनहुँ), २३ फागुन । दुई वडा जोड्नका लागि मादी नदीमाथि मोटरेबल पुल निर्माण थालिएको छ । तनहुँको व्यास नगरपालिका–५ र ७ जोड्न मोटरेबल पुल निर्माण थालिएको हो । सङ्घीय सरकारमार्फत सडक विभागले नै यहाँ पुल निर्माण गरिरहेको छ । उक्त पुल निर्माणका लागि नदीको दुवैतर्फ पिल्लर राख्ने काम भइरहेको एम÷एस इन्दे्रणी निर्माण सेवा प्रालिका […]

गमगाढ नदीमा पुल निर्माण नहुँदा आवागमनमा कठिनाइ

मुगु, २६ मङ्सिर । गमगाढ नदीमा ठेकेदारले पुल निर्माण नगर्दा स्थानीय र विद्यार्थीलाई विद्यालयमा आउजाउ गर्न समस्या भएको छ । वर्षाको समयमा खोला बढ्ने र बाढीले बगाउने डरले आकाशमा कालो बादल लाग्नासाथ विद्यार्थी बिदा मागेर घर फर्किन्छन् । मुगुको छायाँनाथ रारा नगरपालिका १, १०, ११ र १२ त्यसैगरी मुगूम कार्मारोङ गाउँपालिकाका स्थानीय जिल्ला सदरमुकाम गमगढी […]

नदीमा पुल बनेपछि स्थानीयवासी हर्षित

जनकपुर- लामो समयको प्रतीक्षा पश्चात् पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सिरहा र सप्तरीको सीमा जोडिएको बलान नदीमा पुल निर्माण भएपछि स्थानीयवासी हर्षित बनेका छन् ।हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीलाई जोड्ने बलान नदी पुल निर्माण भएर सञ्चालनमा आएपछि आवागमनमा सहज भएसँगै स्थानीयबासीमा उत्साह बढ्ेको हो । विगत एक दशकदेखि निर्माणाधीन बलान नदीको पुल निर्माण कम्पनीको लापरबाहीका कारण अलपत्र […]

महाकाली नदीमा पुल निर्माण गर्न नेपाल र भारतबीच सम्झौता

महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारत सरकारबीच सम्झौता भएको छ ।मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच दार्चुला (नेपाल) र धार्चुला (भारत) जोड्ने महाकाली नदीमा पुल बनाउने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सम्झौता हस्ताक्षर […]

महाकाली नदीमा पुल निर्माण गर्न नेपाल–भारत सम्झौता सम्पन्न

महाकाली नदीमा पुल निर्माण गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ । मंगलबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच दार्चुला (नेपाल) र धार्चुला (भारत) जोड्ने महाकाली नदीमा पुल बनाउने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालको विकासका हरेक क्षेत्रमा भारत सरकारको सहयोग रहेको भन्दै महाकाली नदीमा बन्ने पुलले नेपाल र भारतबीचको आवागमन सहज हुने बता

डिङ्गरनगर–हरिहरपुर जोड्ने गरी तिनाउ नदीमा पुल निर्माण शुरू

रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिङ्गरनगर र बुटवल उपमहानगरपालिका–१७ हरिहरपुरलाई जोड्ने गरी तिनाउ नदीमा पुल निर्माण शुरू भएको छ । २ वर्षभित्र निर्माण सम्पन्न हुने पुलको लागत २० करोड ६४ लाख रुपैयाँ रहेको छ । सडक विभाग अन्तर्गत ठेक्का भएको पुलको लम्बाई २०० मिटर छ ।  ४ स्पान रहने पुल पाइल फाउन्डेसनको आधारमा निर्माण हुने गरी डिजाइन गरिएको जनाइएको छ । प्रिस्टेस ब्रिजको ११ मिटर चौडाईमा साढे ३ मिटर फूटपाथका लागि छुट्याइएको छ । पूर्व उपप्रधान तथा अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलको पहल...

भारतले महाकालीमा  पुल निर्माण गर्ने

भारत सरकारले सुदूरपश्चिमको दार्चुला र उत्तराखण्डको धार्चुला जोड्ने महाकाली नदीमा पुल निर्माण गर्ने निर्णय गरेको छ । भारतको मन्त्रिपरिषद् बैठकले पुल निर्माण गरिदिने निर्णय गरेको भारत सरकारका प्रवक्ता एवं सूचना तथा...

भारतले महाकालीमा पुल निर्माण गर्ने

भारत सरकारले सुदुरपश्चिमको दार्चुला र उत्तराखण्डको धार्चुला जोड्ने महाकाली नदीमा पुल निर्माण गर्ने निर्णय गरेको छ । भारतको मन्त्रिपरिषद् बैठकले पुल निर्माण गरिदिने निर्णय गरेको भारत सरकारका प्रबक्ता एवं सूचना...

डडेल्धुराको सुनखोला नदीमा पुल निर्माण

डडेल्धुरा, असार १३ । वर्षेनी धनजनको क्षति पुर्‍याउँदै आएको डडेल्धुराको सुनखोलामा पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित भएका छन् । डडेल्धुराको भित्रि मधेश उपत्यकामा रहेको सुनखोलामा करिब १० करोड रुपैयाँको लागतमा ७८ मिटर लम्बाई र १० मिटर चौडाइको सडकमा पक्की पुल बनेपछि आलिताल गाउँपालिकाका २५ हजार जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् । पुल […]

निर्माण सुरु भएको ९ वर्षसम्म बनेन कन्द्रा नदीमा पुल

१७ पुस, टीकापुर । कैलालीको भजनी नगरपालिका-३ स्थित कन्द्रा नदीमा पुल निर्माण सुरु भएको नौ वर्ष बितेको छ । नौ वर्षसम्म पुलको ६० प्रतिशत मात्र निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । हुलाकी राजमार्गअन्तर्गत बन्न लागेको पुल निर्माण विसं २०६८ बाट शुरु भएको हो । पुल निर्माण सम्पन्न नभएपछि त्यहाँका नागरिकको पुलबाट आवतजावत गर्ने […]