हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशका औद्योगिक क्षेत्रहरूको हालत अभिभावकविहीन सन्तानको जस्तो भएको टिप्पणी गरेका छन्।उद्योग संघ मकवानपुरको साधारणसभालाई हेटौंडामा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सरकारले औद्योगिक क्षेत्रको संरक्षण नगरेको भन्दै बागमती प्रदेशभित्र रहेका बालाजु, पाटन, भक्तपुर र हेटौंडा औद्योगिक क्षेत्र टुहुरो बनेको बताएका हुन्।‘आजभन्दा ३० वर्षअगाडि जसले उद्योग खोल्छु भनेर लियो। त्यो मान्छे मरिसक्यो, नेपाल छोडिसक्यो। अझैसम्म त्यो