बागमतीमा हाम्रो नेपाली पार्टीले फिर्ता लियो  सरकारलाई दिएको समर्थन

१३ चैत, हेटौंडा । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । ९ चैतमा समर्थन फिर्ताको पत्र तयार गरेर संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले मंगलबार बिहानमात्रै प्रदेश प्रमुख कार्यालयमा इमेलमार्फत पत्र पठाएका छन् । बज्राचार्यले पठाएको पत्र प्रदेश प्रमुख कार्यालयमा मंगलबार दर्ता नभएको कार्यालय स्रोतले जानकारी दिएको छ । सत्ता समीकरणमा […]

सम्बन्धित सामग्री

बागमतीमा हानेपाले समर्थन फिर्ता लियो

काठमाडौं, १२ चैत । हाम्रो नेपाली पार्टी (हानेपा) ले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकार गठन भएको समयदेखि नै मुख्यमन्त्री शालिकराम मम्मकट्टेल नेतृत्वको सरकारलाई समर्थन गरेको हानेपाले मुख्यमन्त्रीमा आफैंले दाबी गर्ने तयारी गरेको छ । हानेपाको बागमती प्रदेश सभामा २ सिटमात्रै छ । सरकार बनाउने सन्दर्भमा निर्णाय रहेको हानेपाले ठूला दलहरुबीच […]

बागमतीमा सरकार छाडेको राप्रपाले अरु प्रदेशमा किन छाडेन ?

१६ फागुन, काठमाडौं । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले गठबन्धन बदलेर राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको भोलिपल्ट राप्रपाका मन्त्रीहरुले राजीनामा दिए । केन्द्रसँगै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र बाहिरिने १३ फागुनको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय थियो । बागमती प्रदेशका तीन मन्त्री उद्धव थापा, डम्बरबहादुर तामाङ […]