२६ वर्षपछि एकीकृत अटोभिलेज निर्माणले गति लियो

यत्रतत्र छरिएर रहेका सवारी साधन मर्मत केन्द्रहरुलाई एकीकृत गर्ने उद्देश्यले हेटौंडामा निर्माण थालिएको अटोभिलेजको कामले गति लिएको छ । अटोमेकानिक्स तथा इञ्जिनियरिङ एसोसिएसनले तत्कालिन हेटौंडा नगरपालिकाभित्र व्यवस्थित अटोभिलेज निर्माणको लागि...

सम्बन्धित सामग्री

हेटौंडामा एकीकृत अटोभिलेज बन्दै

हेटौंडा बजार क्षेत्रमा छरिएर रहेका सवारी मर्मत केन्द्रलाई एकै ठाउँमा सारिने भएको छ । बजारको सौन्दर्यमा सुधार गर्नका लागि हेटौंडा–११ को राप्ती नदी उकास करिब ३१ बिघा जमिनमा बन्ने अटोभिलेज सवारी मर्मतका वर्कसपहरू सारिने भएका हुन् ।

हेटौंडामा ‘अटोभिलेज’ को शिलान्यास

२९ माघ, काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकामा सवारी मर्मत केन्द्र एकै स्थानबाट हुने भएको छ । शहरको सौन्दर्यमा सुधार गर्न भन्दै उपमहानगरले हेटौंडा–११ स्थित राप्ती नदी उकासमा करिब ३१ बिगाहा क्षेत्रफलमा अटोभिलेज बनाउन लागेको हो । अटोभिलेजको उपमहानगरकी मेयर मीनाकुमारी लामाले आइतबार शिलान्यास गरेकी छिन् । उनले एकीकृत अटोभिलेजका नाममा सञ्चालन हुने स्थानमा […]

अटोभिलेजको योजना अलपत्र

पोखरा महानगरले अटोमोबाइलसम्बन्धी व्यवसायलाई एक ठाउँमा व्यवस्थित गर्ने योजना ल्याए पनि कार्यान्वयन हुन सकेको छैन । अटोभिलेज बनाउने योजना महानगरले वैशाख अघि नै ल्याएको थियो । महानगरका पूर्वमेयर मानबहादुर जिसीको कार्यकालको अन्तिम महिनामा अटोभिलेजको योजनाको काम केही अघि बढेको थियो ।

आठ वर्षसम्म सञ्चालनमा आएन अटोभिलेज

भैरहवामा सिद्धार्थ अटोभिलेज सञ्चालनका लागि सम्झौता भएको आठ वर्ष बित्दा पनि सञ्चालनमा आएको छैन । सिद्धार्थनगर नगरपालिकाले नगरलाई सफा, सुन्दर र पर्यटकीय नगर बनाउने अवधारणा अन्तर्गत वडा नम्बर ९ गोनहियामा अटोभिलेज सञ्चालनका लागि २०७० सालमै श्रमिकहरुसँग सम्झौता गरेको थियो । तर अझैसम्म कार्यान्वयनमा आएको छैन ।

वर्कसप व्यवस्थित गर्न अटोभिलेज योजना

पोखरा महानगरपालिकाले अटोवर्क्सलाई व्यस्थित गर्ने योजनासहित कार्ययोजना अघि बढाएको छ। बजार क्षेत्रभित्र छरिएर रहेका अटोवर्क्सलाई व्यवस्थित गर्न अटोभिलेज कन्सेप्टमा महानगरपालिकाले जग्गा छनोटको लागि कार्यदल नै बनाएको छ।...

तुलसीपुरमा हत्या गरिएको अवस्थामा युवकको शब भेटियो

तुलसीपुर । तुलसीपुरमा एक युवकको हत्या गरिएको छ । तुलसीपुर उपमहानगरपालिका– ९ मैनामगर निबासी २८ बर्षका मन्दिप भुजेको गएराति हत्या भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए । अटोभिलेज देखि करिब डेढ सय मिटर उत्तर तर्फ ज्ञानज्योति आधारभुत विद्यालयको भवन पछाडी भुजेल आज बिहान मृत अवस्थामा फेला परेपछि …

फोहोरको डंगुरमा नमूना अटो भिलेज !

‘दस वर्षभन्दा बढी समय यही स्थानमा तुलसीपुरको फोहोर फालिएको थियो,’ अटो भिलेजका अध्यक्ष तथा निर्माण समितिका अध्यक्ष टोपबहादुर महतराले भने, ‘त्यो फोहोरलाई दबाएर आज त्यसैमाथि हामीले सुन्दर अटोभिलेज निर्माण गरेका हौं।’

अटोभिलेजमा पूर्वाधार अभाव

वि.सं. २०५७ मा बुटवलको मैनाबगरमा स्थापना भएको नेपालकै पहिलो नमुना अटोभिलेज पूर्वाधारको अभावमा बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ। बुटवलका विभिन्न स्थानमा छरिएर रहेका अटो व्यवसायीलाई एकत्रित गरी बुटवलको वडा नं. २ मा रहेको मैनाबगरको बगर क्षेत्रमा बुटवल उपमहानगरपालिकाको पहलमा २२ वर्षअघि मैनाबगर अटोभिलेज स्थापना गरिएको थियो। अहिले अटोभिलेजमा एक हजार अटो व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन्। यहाँ १० हजारभन्दा बढी मजदुरले रोजगारी प्राप्त गरेका छन्।

बन्ने भयो एकीकृत अटोभिलेज

हेटौँडा उपमहानगरपालिका क्षेत्रका अटोभिलेज निर्माण गर्न चर्चा सुरु भएको अढाई दशकभन्दा लामो समयपछि एकीकृत अटोभिलेज निर्माण हुने भएको छ। हेटौँडा बजार क्षेत्रभित्र छरिएर रहेको सवारी मर्मत केन्द्र (ग्यारेज)हरूका कारण प्रदूषण बढेको र नगरको सौन्दर्य बिग्रँदै गएको भन्दै हेटौँडा उपमहानगरपालिका र अटो मेकानिक्स एन्ड इन्जिनियरिङ एसोसिएसन मकवानपुरले २०५३ सालदेखि एकीकृत सवारी मर्मत स्थापनाका लागि पहल गर्दै आएको थियो।

आठ वर्षमा पनि बनेन ‘बुटवल अटोभिलेज’

बुटवल उपमहानगरपालिका वडा नम्बर २, मैनाबगरमा बनाउन लागेको ‘बुटवल अटो भिलेज’ आठ वर्ष हुँदा पनि डिजाइनमा मात्रै सीमित भएको छ।