काठमाडौं, माघ ५ । सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र भने मन्त्रिपरिषद् विस्तारलाई लिएर व्यापक असन्तुष्टि बढेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैं उपप्रधान तथा ऊर्जा मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी भएका छन्। पार्टी अध्यक्ष नै सरकारमा जाँदा त्यसको प्रभाव सिंगो पार्टी संगठनमा पर्ने भन्दै कतिपय नेताहरूले उनलाई सहभागी नहुन आग्रह गरेका थिए। तर लिङ्देन […]