निजी प्रकाशकसँग मोटो कमिसनको पाउने लोभमा बर्सेनि नयाँ किताब किन्न लगाउनु आर्थिक भ्रष्टाचार हो। सरकारी निकायले अनुगमन गरी यस्ता विद्यालयलाई कानुुनी दायरामा ल्याउनुपर्छ। देशभरिका ठूला र साना सबै निजी विद्यालयले विद्यार्थीलाई कोर्सभन्दा बढी किताब किन्न बाध्य...