गेजुवाले नेपाललाई भन्यो-बुढीगण्डकी सम्झौता खारेज गर्नु अवैधानिक

१३ कात्तिक काठमाडौं । आफूलाई दिएको १२ सय मेगावाटको बुढीगण्डकी आयोजना निर्माणको जिम्मा फिर्ता लिइएपछि चिनीयाँ कम्पनी गेजुवा ग्रुप कम्पनीले सम्झौता खारेज गर्ने नेपाल सरकारको निर्णय अवैधानिक भएको दावी गरेको छ । हालै मात्रै कम्पनीले उर्जा मन्त्रालयमा पठाएको पत्रमा सरकारले अबैधानिक तरिकाले सम्झौता तोडेको बताएको छ । गेजुवाका अनुसार सरकार र कम्पनीबीच …

सम्बन्धित सामग्री

अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले भन्यो : कारबाही अवैधानिक र खारेज योग्य

७ असार, काठमाडौं। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले हालै भएको आफूहरुमाथिको कारबाही अवैधानिक भएको भन्दै त्यसलाई खारेज गरेको दाबी गरेको छ। आइतबार सम्पन्न भएको अखिल क्रान्तिकारीको केन्द्रीय समितिको विस्तारित बैठकले असन्तुष्ट समूहको नेतृत्व गरिरहेका उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गर्ने निर्णय गरेको थियो। ‘केही साथीलाई कारबाही गरिएको कुरा आएको छ,’ मंगलबार […]

विनोद चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । काँग्रेसको विधान विपरीत चौधरी केन्द्रीय सदस्य बनेको भन्दै सिराहा क्षेत्र नं. ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले बुधवार आयोगमा उजुरी दिएका हुन् । यादवले चौधरीको अवैधानिक केन्द्रीय सदस्यको पद खारेज गरी आफ्नो नाम केन्द्रीय सदस्यमा समावेश […]

स्टिङ अपरेशन अवैधानिक ठहर भए पनि पक्राउ वडाअध्यक्ष दोषी ठहर

काठमाडौँ – सर्वोच्चले ‘स्टिङ अपरेशन’ अवैधानिक ठहर गरेर नियमावलीमा भएको प्रावधान नै खारेज गरेपछि त्यससँग सम्बन्धी पहिलो मुद्दा विशेष अदालत फैसला गरेको छ। स्ट्रिङ अपरेशनबाट बरामद गरेको पैसालाई प्रमाणका रुपमा नलिन संवैधानिक इजलासले आदेश दिँदै सम्बद्ध अरु प्रमाणका आधारमा मुद्दा फैसला गर्न भनेको थियो। विशेष अदालत काठमाडौँले बिहीबार त्यसकै आधारमा सप्तरी सुरुङ्गा नगरपालिका–५ का वडाध्यक्ष […]

जसपा खारेज गर्न सर्वाेच्चमा रिट

जनता समाजवादी पार्टी (जसपा) अवैधानिक रहेको भन्दै खारेज गर्न मागसहित सर्वोच्चमा रिट परेको छ। रिटमा जसपा एकीकरण खारेज गरी साविकको राजपा र समाजवादी पार्टी कायम गर्न गराउन परमादेश माग गरिएको छ। तत्कालीन राजपाका उपाध्यक्षसमेत रहेका अधिवक्ता राजकुमार थापा र अधिवक्ता हृदयराज मिश्रले रिट दायर गरेका हुन्। रिटमा निर्वाचन आयोग, तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र […]

स्टिङ अपरेशनका सबै मुद्दा खारेज (संवैधानिक इजलाशको आदेशसहित)

काठमाडौं, ८ वैशाख । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको स्टिङ अपरेशनलाई बदर ठहर गरेसँगै यससँग सम्बन्धित सबै मुद्दा खारेज भएको छ । स्टिङ अपरेशनविरुद्ध परेको रिटमा संवैधानिक इजलाशले मुद्दाको किनारा लगाउँदै अवैधानिक ठहर गरेपछि सबै मुद्दा खारेज भएको हो । प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद […]

ओलीले गरेका अवैधानिक निर्णय खारेज नगरेसम्म बैठकमा जान सकिदैन: युवराज ज्ञवाली

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका एकतर्फी निर्णय खारेज नभएसम्म बैठकमा जान नसकिने बताएका छन्।