काठमाडौं, ८ वैशाख । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको स्टिङ अपरेशनलाई बदर ठहर गरेसँगै यससँग सम्बन्धित सबै मुद्दा खारेज भएको छ । स्टिङ अपरेशनविरुद्ध परेको रिटमा संवैधानिक इजलाशले मुद्दाको किनारा लगाउँदै अवैधानिक ठहर गरेपछि सबै मुद्दा खारेज भएको हो । प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद […]