स्टिङ अपरेशन अवैधानिक ठहर भए पनि पक्राउ वडाअध्यक्ष दोषी ठहर

काठमाडौँ – सर्वोच्चले ‘स्टिङ अपरेशन’ अवैधानिक ठहर गरेर नियमावलीमा भएको प्रावधान नै खारेज गरेपछि त्यससँग सम्बन्धी पहिलो मुद्दा विशेष अदालत फैसला गरेको छ। स्ट्रिङ अपरेशनबाट बरामद गरेको पैसालाई प्रमाणका रुपमा नलिन संवैधानिक इजलासले आदेश दिँदै सम्बद्ध अरु प्रमाणका आधारमा मुद्दा फैसला गर्न भनेको थियो। विशेष अदालत काठमाडौँले बिहीबार त्यसकै आधारमा सप्तरी सुरुङ्गा नगरपालिका–५ का वडाध्यक्ष […]