काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । काँग्रेसको विधान विपरीत चौधरी केन्द्रीय सदस्य बनेको भन्दै सिराहा क्षेत्र नं. ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले बुधवार आयोगमा उजुरी दिएका हुन् । यादवले चौधरीको अवैधानिक केन्द्रीय सदस्यको पद खारेज गरी आफ्नो नाम केन्द्रीय सदस्यमा समावेश […]