अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले भन्यो : कारबाही अवैधानिक र खारेज योग्य

७ असार, काठमाडौं। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले हालै भएको आफूहरुमाथिको कारबाही अवैधानिक भएको भन्दै त्यसलाई खारेज गरेको दाबी गरेको छ। आइतबार सम्पन्न भएको अखिल क्रान्तिकारीको केन्द्रीय समितिको विस्तारित बैठकले असन्तुष्ट समूहको नेतृत्व गरिरहेका उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गर्ने निर्णय गरेको थियो। ‘केही साथीलाई कारबाही गरिएको कुरा आएको छ,’ मंगलबार […]

सम्बन्धित सामग्री

पार्टी पुनर्गठनको विकल्प रहेन : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जसपा नेपालका उपेन्द्र यादव पक्षले कारबाहीको घोषणा गरेसँगै पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् । जसपाको संघीय परिषद् अध्यक्षकै हैसियतमा शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यादव पक्षको कारबाही खारेज गर्दै पार्टी पुनर्गठनको घोषणा गरेका हुन् । ‘उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९–३० गतेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी

रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध मिलन पाण्डेले दिए सर्वोच्चमा रिट

काठमाडौँ। विवेकशील साझा पार्टीले कारबाही गरेको मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रविरुद्ध रिट दर्ता गराएका छन्। पार्टीको कारबाहीमा परेका पाण्डेले मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका हुन्। कारबाही अघि पार्टीको संयोजक रहेका पाण्डेले पार्टीको एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्र अनुरुप एकता महाधिवेशन छल्ने, पार्टीको विधान र संविधान विरोधी दस्तावेज ल्याएर आफूमाथि अवैधानिक कारबाही गरेको भन्दै अध्यक्ष मिश्रविरुद्ध रिट दिएका हुन्।

विवेकशील साझाका संयोजक पाण्डे अध्यक्ष मिश्रविरुद्ध सर्वोच्चमा

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीका अर्का संयोजक तथा अध्यक्ष रवीन्द्र मिश्र र निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् ।पाण्डेले एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्र अनुरुप एकता महाधिवेशन छल्ने, पार्टीको विधान र संविधान विरोधी दस्ताबेज ल्याएर आफूमाथि अवैधानिक कारबाही गर्ने मिश्र र मिश्रका अप्रमाणित माइन्युट अभिलेख गरेको भन्दै निर्वाचन आयोगविरुद्ध पनि मुद्दा दर्ता गरेका हुन् ।पाण्डेले दायर गरेको मुद्दामा २०७८ भदौ १७ गते पछि विवेकशील साझा पार्टीको

विवेकशील साझाको विवाद सर्वोच्चमा , मिश्रविरुद्ध पाण्डेले गराए मुद्दा दर्ता

काठमाडौँ । विवेकशील साझा पार्टीको विवाद सर्वोच्च अदालतमा पुगेको छ । पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन् । मिश्रले पार्टीको एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्रअनुरूप एकता महाधिवेशन छल्ने, पार्टीको विधान र संविधान विरोधी दस्ताबेज ल्याएर आफूमाथि अवैधानिक कारबाही गरेको आरोप लगाउँदै पाण्डेले मुद्दा […]

रवीन्द्र मिश्रविरुद्ध मिलन पाण्डेले दिए सर्वोच्चमा रिट

२६ माघ, काठमाडौं । विवेकशील साझा पार्टीबाट कारबाहीमा परेका मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् । पार्टीको एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्र अनुरुप एकता महाधिवेशन छल्ने, पार्टीको विधान र संविधान विरोधी दस्तावेज ल्याएर आफूमाथि अवैधानिक कारबाही गरेको भन्दै पाण्डेले अध्यक्ष मिश्रविरुद्ध रिट दिएका हुन् । त्यस्तै […]

विवेकशील साझा पार्टीको विवाद सर्वोच्चमा

काठमाडौं । विवेकशील साझा पार्टीको विवाद सर्वोच्च अदालतमा पुगेको छ । पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन् ।  मिश्रले पार्टीको एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्रअनुरूप एकता महाधिवेशन छल्ने, पार्टीको विधान र संविधानविरोधी दस्ताबेज ल्याएर आफूमाथि अवैधानिक कारबाही गरेको आरोप लगाउँदै...

माओवादी केन्द्र वैधानिक, आयोगद्वारा निवेदन नै खारेज

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को वैधानिकतामाथि प्रश्न उठाउँदै आयोगमा दर्ता गरिएको निवेदन नै खारेज गरिदिएको छ । आयोगको आइतबार बसेको पदाधिकारी बैठकले संवैधानिक र कानुनी दुवै नजरबाट माओवादी केन्द्र वैध रहेको निष्कर्ष निकालेको हो ।माओवादी केन्द्रबाट कारबाही भोगेर निकालिएका नेताहरूले आयोगलाई सो दल अवैधानिक रूपमा रहेको भन्दै खारेजीको माग गरेका थिए । माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्वमाओवादी नेताका तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले आयोगमा निवेदन नै दर्ता गराएक

माओवादी केन्द्र खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन

काठमाडौं । पूर्वमाओवादी नेताहरुले नेकपा (माओवादी केन्द्र) खारेज गर्न माग गर्दै आज निर्वाचन आयोगमा निवेदन दिएका छन् । नेकपा खारेज भएपछि नेकपा (एमाले)मा रहेका नेताहरुले महाधिवेशन समयमा नभएर अवैधानिक भएको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दैै खारेजीको माग गरेका हुन् । माओवादी केन्द्र खारेजीको माग गर्दै निवेदन दिएको नेता रामचन्द्र मण्डलले जानकारी दिए...