जसपा खारेज गर्न सर्वाेच्चमा रिट

जनता समाजवादी पार्टी (जसपा) अवैधानिक रहेको भन्दै खारेज गर्न मागसहित सर्वोच्चमा रिट परेको छ। रिटमा जसपा एकीकरण खारेज गरी साविकको राजपा र समाजवादी पार्टी कायम गर्न गराउन परमादेश माग गरिएको छ। तत्कालीन राजपाका उपाध्यक्षसमेत रहेका अधिवक्ता राजकुमार थापा र अधिवक्ता हृदयराज मिश्रले रिट दायर गरेका हुन्। रिटमा निर्वाचन आयोग, तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र […]

सम्बन्धित सामग्री

न्याय परिषद नियमावली संशोधनविरुद्ध परेको रिट खारेज

काठमाडौं- न्याय परिषद नियमावली संशोधनविरुद्ध परेको रिट खारेज भएकाे छ। कुमार चुडालकाे इजलासले सोमबार रिट खारेज गरेकाे हाे। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार भएको व्यक्ति उच्च अदालतमा न्यायाधीश नियुक्त भएमा स्वत: मुख्य न्यायाधीशपछिको वरीयतामा रहने गरी कानुन संशोधन गरिएको थियो। उक्त संशाेधनविरुद्ध रोशन नेपाल र आराध्य देवकोटाले सर्वोच्चमा रिट दर्ता गरेका थिए। नेपाल बार एसाेसिएसनले पनि […]

आरोपी उम्मेदवारविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं, असोज ३१ । सर्वोच्च अदालतले भ्रष्टाचार ठहर भएका गोविन्दराज जोशीदेखि प्रभु साहसम्मका नौ जनाको उम्मेदवारीविरुद्ध परेको रिट खारेज गरेको छ । उनीहरूको उम्मेदवारी खारेज गर्न माग गर्दै परेको रिटमा अदालतले कारण देखाऊ आदेशसमेत जारी नगरी रिट खारेज गरिदिएको हो । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेशसमेत जारी नगर्दै रिट खारेज गरेको हो […]

एआईजी पोखरेलको रिट सर्वोच्चद्वारा खारेज

शुक्रबार सर्वोच्च अदालतले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको रिट खारेज गरेको छ। उनको रिटमाथि भएको सुनुवाइपछि कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले पोखरेलको रिट खारेज गरेको हो।

आइजिपी विवादका सबै रिट खारेज

सर्वोच्च अदालतले नेपाल प्रहरीको आइजिपी विवाद मुद्दाको सबै रिट खारेज गरेको छ। कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले यसबारेका ४ वटै रिट खारेज गरेको हो।   सरकारले आफूभन्दा कनिष्ठलाई...

आलेविरुद्धको रिट खारेज

काठमाडौं, असार १३ । सर्वोच्च अदालतले निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन आइतबार खारेज गरेको छ। यद्यपी मन्त्री आलेले आइतबार नै राजीनामा दिइसकेका छन्। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मन्त्रीविरुद्ध अश्लील अभिव्यक्ति दिएको र सामाजिक मूल्य मान्यताविपरीत समाजमा नकारात्मक असर पर्ने दाबी गर्दै रिट निवेदन खारेज गर्ने आदेश […]

आलेविरुद्धको रिट खारेज

सर्वोच्च अदालतले निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन आइतबार खारेज गरेको छ। यद्यपी मन्त्री आलेले आइतबार नै राजीनामा दिइसकेका छन्।...

नेपाल टेलिकम : निर्देशिकाविरुद्धको रिट खारेज

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलासले रिट खारेज गरेको हो तर फैसलाको पूर्णपाठ भने तयार भइसकेको छैन ।प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिकाले प्रतिस्पर्धामा रोक लगाएको भन्दै दायर फरक फरक दुई रिट अदालतले खारेज गरेको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए। कम्पनीको प्रबन्ध निर्देशकको दरखास्त आह्वानसमेत भइसकेको छ ।

नागरिकता अध्यादेशविरुद्ध परेका सबै रिट खारेज

काठमाडौँ– सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेका सबै रिट खारेज गरेको छ। कार्यबाहक प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले सबै रिट खारेज गर्ने फैसला गरेको हो। अध्यादेशविरुद्ध परेका ६ वटा रिट खारेज भएका हुन्। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ९ जेठ २०७८ मा नागरिकता […]

नागरिकता अध्यादेशविरुद्ध परेका सबै रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता अध्यादेशविरुद्धका सबै रिट खारेज गरेको छ । बुधबार (आज) बसेको संवैधानिक इजलासले नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेशविरुद्ध परेका ६ वटा रिट खारेज गरेको हो । कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले अध्यादेश निष्क्रिय भएकाले रिट निवेदन खारेज गरेको हो । वरिष्ठ […]

प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिट निवेदन खारेज

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट निवेदन खारेज गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको  संवैधानिक इजलासले आज उक्त विवादसम्बन्धी परेका ३० थान रिट निवेदन खारेज गरेको हो ।  उक्त विषयमा रिट जारी भइसकेको र त्यसबारेमा थप केही बोल्न नपर्ने उल्लेख गर्दै प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदन खारेज गरेको अदालतलका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।     उक्त विवादको सुनुवाइपछि सर्व...