माओवादी केन्द्र अवैधानिक रहेको भन्दै निर्वाचन आयोगमा पूर्वमाओवादी नेताले दर्ता गरेको निवेदन खारेज

काठमाडौं : निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र अवैधानिक भन्दै आयोगमा दर्ता भएको निवेदनलाई खारेज गरेको छ। पूर्व माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी लगायतका तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले दर्ता गरेको निवेदन आयोगले खारेज गरेको हो। योगका प्रवक्ता राजकुमार श्रेष्ठले माओवादी केन्द्र पार्टी खारेज गर्नु नपर्ने भन्दै आयोगले निवेदन…