करोडौं घुस खाएर औषधि व्यवस्था विभाग भन्सार र मालपोत बनेको सांसद सुवालको टिप्पणी

काठमाडौँ । औषधि व्यवस्था विभागको कामकारबाही माथि संसदमा प्रश्न उठेको छ । आम नागरिकको स्वास्थ्यसँग जोडिएको विभागले गर्ने कामकारबाहीप्रति संसदमा प्रश्न उठेको हो । सांसद प्रेम सुवालले करोडौं घुस खाने औषधि व्यवस्था विभाग नयाँ भन्सारका रूपमा परिणत भएको टिप्पणी गरेका छन् । उनले भने, ‘एउटा औषधि व्यवस्था विभाग छ, सभामुख महोदय । बिरामीलाई आवश्यक गुणस्तरीय […]

सम्बन्धित सामग्री

घुससहित पक्राउ परेका मालपोत कार्यालय, बाराका खरिदार शाह दोषी ठहर

वीरगञ्ज- घुस रकमसहित पक्राउ परेका मालपोत कार्यालय, बाराका खरिदार राम विश्वास साह दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई घुस रिसवत मुद्दामा दोषी ठहर गरेको हो। शुक्रबार मुद्दाको सुनुवा गर्दै अदालतका न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले साहलाई दोषी ठहर गरेको हो। उनलाई साढे सात हजार जरिवाना र १५ दिन कैद […]

एक लाख पचास हजार घुस लिने मालपोत अधिकृत भ्रष्टाचारी ठहर

काठमाडौँ – विशेष अदालत काठमाडौँले सेवाग्राहीसँग घुस लिने ताप्लेजुङ मालपोत कार्यालयकी तत्कालीन अधिकृत पनेरु महतलाई भ्रष्टाचारी ठहर गरेको छ। शुक्रबार विशेषका न्यायाधीशहरु टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासलेले अधिकृत पनेरुले सेवाग्राहीसँग घुस लिएको ठहर गरेको हो। घुस लिँदालिँदै पक्राउ परेकी महतलाई अख्तियारले २०७९ असार २४ गते विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो। […]

मालपोत कार्यालय जनकपुरका निमित्त प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यलय जनकपुरधामका मालपोत अधिकृत सुनिल कुमार झाविरुद्ध मुद्दा दर्ता गरेको छ। जग्गासम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भनी सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा निमित्त कार्यलय प्रमुखसमेत रहेका मालपोत अधिकृत झालाई गत चैत २८ गते अख्तियारको टोलीले पक्राउ गरेको थियो।अनुसन्धानका क्रममा सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएकाले विशेष अदालत काठमाडौंमा आज आरोपपत्र दायर गरिएको अख्तियारका प्रव

ताप्लेजुङका मालपोत अधिकृत घुससहित पक्राउ

११ वैशाख, काठमाडौं । मालपोत कार्यालय ताप्लेजुङका मालपोत अधिकृत लेखा पनेरु महत घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार घुससहित पक्राउ गरेको हो । जग्गा दर्ता गर्ने सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा फुङलिङ नगरपालिका वडा नं. ४, कोप्चेबाट उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान […]

धनुषा मालपोत कार्यालयका प्रमुख ५ लाख रुपैयाँ घुस लिंदै गर्दा रंगेहात पक्राउ

२८ चैत, जनकपुरधाम । धनुषा मालपोत कार्यलयका प्रमुख सुनिल झा ५ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले कार्यालय प्रमुख झालाई जनकपुरधामको भानु चोकबाट सोमबार बिहान पक्रेको हो । सेवाग्राहीसँग घुस वापत रकम लिँदै गरेका उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका निमित्त प्रमुख […]

मालपोत कार्यालयका निमित प्रमुख ५ लाख घुस सहित पक्राउ

जनकपुरधाम – मालपोत कार्यालय धनुषाका निमित प्रमुख सुनिल कुमार झा ५ लाख घुस सहित पक्राउ परेका छन् । जनकपुरधामको भानुचौक स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले झालाई नियन्त्रणमा लिएका छन् । उनले जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि सेवाग्राहीसँग घुस लिएका हुन ।

घुस माग्ने मालपोत प्रमुख पौडेल र अमिन कठायत विरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवन स्थित मालपोत कार्यालय चनौलीका प्रमुख र अमिनलाई भ्रष्टाचार गरेको अभियोगमा मुद्धा दायर गरेको छ। मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र अमिन बिरेन्द्र बहादुर कठायत उपर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्धा दायर गरेको हो। अंश बण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा बनाई दिएबापत […]

सवाग्राहीसँग घुस लिने मालपोत अधिकृत र अमिनविरुद्ध मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला मालपोत कार्यालय चितवनका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका-२० मा करारमा कार्यरत अमिन बिरेन्द्रबहादुर कठायतविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले आज (शुक्रबार) विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो । अधिकृत मुकुन्द पौडेलले अंश बण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा […]

घुस लिएको आरोपमा मालपोत कार्यालय चितवनका प्रमुख र अमिन नियन्त्रणमा

चितवन, मंसिर १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंले घुस लिएको आरोपमा मालपोत कार्यालय चितवनका प्रमुख मुकुन्द पौडेल र अमिन बिरेन्द्र बहादुर कठायतलाई नियन्त्रणमा लिएको छ । अख्तियारका सूचना अधिकारी वेदप्रसाद भण्डारीले नगद, १५ लाखको चेक सहित कार्यालय प्रमुख पौडेललाई कार्यालयबाट र अमिनलाई भरतपुरको लंकुबाट नियन्त्रणमा लिइएको हो । सेवाग्राहीसँग मोटो रकम घुस मागेको भन्ने […]

मालपोत अधिकृत घुस सहित पक्राउ

महेन्द्रनगर । कञ्चनपुरका मालपोत कार्यालयका एक अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरको टोलीले मालपोत अधिकृत लोकराज जोशीलाई बिहीबार २४ हजार रुपैयाँसहित पक्राउ गरेको हो । मालपोतमा सेवाग्राहीबाट २४ हजार नगद लिइरहेको अवस्थामा जोशीलाई मालपोत कार्यालय नजिकैको रहेको एक होटलबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको […] The post मालपोत अधिकृत घुस सहित पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.